
कोरोनाका कारण रोकिएका परीक्षा सञ्चालन गर्न सरकारको अनुमती

बालबालिकालाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्न सरकार प्रतिबद्ध छः प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताएका छन् ।
2020-09-14 13:18:10We are Creating a Big Disparity Between Haves and Have- nots in the Name of Virtual Class

Most of the schools and colleges in the facilitated cities are engaging /teaching their students via virtual class these days. Actually, this condition was created by the outbreak of COVID-19 pandemic.
2020-09-14 13:10:43कोरोनाको मारमा : वर्तमान शिक्षा व्यवस्था

वर्तमान विश्व संरचनामा कोरोना कोभिड—१९ को कारण विश्व अर्थतन्त्र चलायमान हुन सकेको छैन । यस अवस्थामा सम्पूर्ण विश्व जगत प्रभावित भएको कुरा सत्य हो तर अझ शिक्षा प्रणालीमा यसको गहिरो प्रभाव पर्न गएको छ ।
2020-09-14 13:06:09विशेष
समाचार
- कोरोनाका कारण रोकिएका परीक्षा सञ्चालन गर्न सरकारको अनुमती 2020-10-07 13:39:33
कोरोनाले रोकिएका परीक्षा सञ्चालन गर्न सरकारको अनुमती
- मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेस्डरमा सागर थापा 2020-09-29 13:56:27
मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेस्डरमा सागर थापा
- सबैमा अब्बल काठमाडौं मोडल कलेज 2020-09-25 12:06:18
काठमाडौंको मुटु बागबजारमा अवस्थित काठमाडौं मोडल कलेजमा यतिबेला कक्षा ११ मा विद्यार्थी भर्नाको चाप छ ।
- केन्द्र , प्रदेश र पालिका सम्पूर्ण तहमा स्टेम शिक्षा जरुरी छ : शिक्षामन्त्री 2020-09-16 16:35:49
काठमाडौं-स्टेम एजुकेसन (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षा) सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना भएको छ ।
- बालबालिकालाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्न सरकार प्रतिबद्ध छः प्रम ओली 2020-09-14 13:18:10
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताएका छन् ।
- शिक्षा मन्त्रालयले जारी ग¥यो सिकाइ निर्देशिका 2020-09-14 13:02:48
काठमाडौं—शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड—१९ का कारण प्रभावित भएको पठनपाठनलाई निरन्तरता दिन सिकाइ निर्देशिका जारी गरेको छ ।
- परीक्षाको लागि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु खोज्दै परीक्षा बोर्ड 2020-09-14 13:01:01
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको लागि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको विवरण संकलन गरिरहेको छ । कोरोनाभाइरसको संक्रमणको कारण तोकिएको मिति वैशाखमा परीक्षा हुन नसकेपछि अहिले विद्यार्थीले आफू बसोबास गरेको स्थानभन्दा सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने गरि विवरण संकलन थालेको हो ।
- गुणस्तरीय शिक्षा बालवालिकाको नैसर्गिक अधिकार : राष्ट्रपति 2020-09-14 12:34:01
काठमाडौं—राष्ट्रपति विधादेवी भण्डारीले गुणस्तरी शिक्षा प्राप्त गर्न पाउनु बालवालिकाको नैसर्गिक अधिकार भएको बताएकी छन् ।
मेरो शिक्षा

धेरै समय विद्यालय सिकाइमा प्रतिकूल असर
हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ ।
- प्रतिनिधिसभा सदस्य चौधरीलाई सकभर स्नातकोत्तर अझ विद्यावारिधि गर्ने धोको 2019-03-22 20:26:49
घोराही । प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदै छिन् । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन् । अनि खुला विद्यालयमा भर्ना भइन् ।
- सेल्फ मेड करोडपतिः जो ८ कक्षामा फेल भएपनि २३ वर्षकै उमेरमा करोडपति बने 2017-09-21 15:16:05
अहिले भारतमा ज्यान लिनेवाला अनलाइन गेम ब्लू व्हेल निरन्तर हेडलाइन बनिरहेको छ । यो गेम कसरी मानिसहरुसँग पुगिरहेको छ र हानिकारक बनिरहेको छ भन्ने विषयमा भारत सरकार, टेक्नोलोजी एक्सपर्ट, साइबर टिम र एथिकल ह्याकर यसका बारेमा सत्यतथ्य पत्ता लगाउन जुटेका छन् ।
- युवा ब्यवसायी निभेन, जसले १०० बढीलाई रोजगारी दिएका छन् 2017-03-15 09:50:19
अहिले झण्डै १ सय बढी काम गर्छन्, उनको बोताको तीन वटा आउटलेट र बेरी एण्ड डेरीमा गरी । युवावास्थमै यो ब्यवसायिक सफलता हासिल गरेका उनी यसलाई फास्ट फुड चेनका रुपमा विकास गर्न चाहन्छन् ।
विदेश

अष्ट्रेलियाका जेलमा नेपाली विद्यार्थीहरु पनि
सिड्नी । पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख रोजाइ अष्ट्रेलिया बन्ने गरेको छ । विस्तारै अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गर्दा अपराधका घटनामा नेपालीहरुको संलग्नता पनि देखिन थालेको छ । विभिन्न अपराधमा अष्ट्रेलियाको जेलमा २५ जनाभन्दा बढी नेपालीहरु रहेको बताइएको छ ।
- अस्ट्रेलियन अंग्रेजी 2019-08-28 08:24:54
‘तिमी के लेख्छौ हँ फेसबुकमा ? सयौं लाइक्स आउछन त !’ उसले भन्यो– ‘मेरो कम्पनीको पेजमा पनि त्यति धेरै लाइक्स हुँदैन ।’
- अष्ट्रेलियामा जाने नयाँ विद्यार्थीलाई ९ वटा सुझाव 2019-07-27 02:45:37
अष्ट्रेलियामा पढ्न आउने नेपाली विद्यार्थीको संख्या अहिले उल्लेखनीय रूपमा बढिरहेको छ । अष्ट्रेलियामा पढ्न पाउनु भनेको हरेक विद्यार्थीका लागि एउटा राम्रो अवसर हो । तर, यथार्थ के पनि हो भने यहाँको विद्यार्थी जीवन असाध्यै चुनौतिपूर्ण छ र हामीमध्ये कैयौँले यी चुनौतिलाई सही तरिकाले सामना गर्ने गर्दैनौँ ।
- विद्यालयमा तोप आक्रमण, चार विद्यार्थीको मृत्यु, १७ घाइते 2019-03-31 06:32:32
अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण भएको छ ।
स्वास्थ्य / शैली

असिम र चाँदनीले पहिरिए मिस्टर एण्ड मिस मोडर्नको ताज
2018-12-10 09:27:23भक्तपुर-भक्तपुरको दधिकोटस्थित मोडर्न स्कुल र कलेजले आयोजना गरेको मिस्टर एण्ड मिस मोडर्न–२०७५ को ताज असिम नेपाल र चाँदनी श्रेष्ठले पहिरिएका छन् ।

के तपाई आफ्नो दिमाग तेज बनाउन चाहनुहुन्छ ? अपनाउनुहाेस् यस्ता ५ बानी
2017-09-20 16:59:22दिमागलाई तेज बनाउनको लागि दिमागलाई चलाउन पर्छ । यसको लागि हामीले केही यस्ता काम गर्न पर्छ जसले दिमाग तेज र सधैं सक्रिय रहन्छ ।
खेल

टाइम्सलाई बास्केटबल उपाधि
2019-03-25 09:13:24काठमाडाैं-टाइम्स इन्टरनेसनल कलेजले ह्वाइटहाउस अन्तरकलेज यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
आइजिपी उपाधि सैनिक विद्यालयलाई
2018-12-14 10:52:43काभ्रेपलाञ्चोक-नेपाल प्रहरी विद्यालय साँगाको आयोजनामा सञ्चालित २६औँ प्रहरी महानिरीक्षक (आइजिपी) अन्तर विद्यालय फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि भक्तपुरस्थित सैनिक आवासीय विद्यालयले जितेको छ ।
इभेन्ट

कंगारुले अस्ट्रेलिया स्कलरशिप विक गर्ने
2019-01-11 08:38:21काठमाडौं-कंगारु एजुकेशन फाउन्डेशनले अस्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरि काठमाडौंमा अस्टे«लिया स्कलरशिप विक आयोजना गर्ने भएको छ ।

२९ भदौंदेखि किंग्स कलेजले आइएफको आयोजना गर्ने
2017-09-12 19:07:12काठमाडौं—बबरमहलस्थित किंग्स कलेजले आगामी भदौं २९ गतेदेखि इन्टरनेशनल आन्टरप्रेनरसीप फोरम (आइएफ)को आयोजना गर्ने भएको छ ।
अवसर

नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदमा जागिर खोल्यो
2019-03-27 09:37:41काठमाडौं—नेपाली सेनाको कल्याण्कारी योजना निर्देशनालयले विभिन्न महाविद्यालयहरुमा शिक्षकसहित, चिकित्सक र अन्य विभिन्न पदहरुमा जागिरका लागि आवेदन माग गरेको छ ।

मुक्तिनाथ विकास बैकमा प्लस टु पढेकालाई पनि जागिरको अवसर
2019-03-21 08:57:35काठमाडौं—मुक्तिनाथ विकास बैकले विभिन्न पदहरुमा जागिरका लागि आवेदन माग गरेको छ ।
English
Admission
मध्यपश्चिम विश्वविद्यालयले नेपालमै पहिलो पटक हाइड्रोपावर इन्जिनियरिङ भर्ना खोल्यो
सुर्खेत—मध्यपश्मिम विश्वविद्यालयले नेपालमै पहिलो पटक सञ्चालित शैक्षिक कार्यक्रम हाइड्रो पावर इन्जिनियरिङको भर्ना प्रक्रिया सुरु गरेको छ ।
Scholarship

राष्ट्रिय परीक्षा बोर्डले ३२ वटा शोधपत्रका लागि सपोर्ट ग्रान्ट दिने
काठमाडाैं—राष्ट्रिय परीक्षा बोर्डले ३२ वटा विद्यालय शिक्षाको मुल्यांकनसँग सम्बन्धित ३२ वटा शोधलाई सपोर्ट ग्रान्ट दिने भएको छ ।
ताजा अपडेट
- कोरोनाका कारण रोकिएका परीक्षा सञ्चालन गर्न सरकारको अनुमती 2020-10-07 13:39:33
- मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेस्डरमा सागर थापा 2020-09-29 13:56:27
- सबैमा अब्बल काठमाडौं मोडल कलेज 2020-09-25 12:06:18
- केन्द्र , प्रदेश र पालिका सम्पूर्ण तहमा स्टेम शिक्षा जरुरी छ : शिक्षामन्त्री 2020-09-16 16:35:49
- बालबालिकालाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्न सरकार प्रतिबद्ध छः प्रम ओली 2020-09-14 13:18:10
- We are Creating a Big Disparity Between Haves and Have- nots in the Name of Virtual Class 2020-09-14 13:10:43
- कोरोनाको मारमा : वर्तमान शिक्षा व्यवस्था 2020-09-14 13:06:09
- शिक्षा मन्त्रालयले जारी ग¥यो सिकाइ निर्देशिका 2020-09-14 13:02:48