02 Oct 2020 | शुक्रबार, १६ असोज, २०७७

logo
KCCS
राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

जेन्सी । विवाह साँच्चै नै एउटा ठूलो फैसला हो । यत्तिकै जो कोहीसँग विवाह बन्धनमा बाँधिनु र पुरै जिन्दगी उसैसँग बिताउनु, यो कुनै सानो कुरा होइन । मानिसहरुले आजको समयमा विवाहलाई आधुनिक तरिकाले लिन्छन्,... पूरा पढ्नुहोस्

यस्ता हुन्छन् 'ए' अक्षरबाट नाम सुरू भएका मानिसहरू

यस्ता हुन्छन् 'ए' अक्षरबाट नाम सुरू भएका मानिसहरू

जेन्सी–‘ए’ अक्षरबाट नाम सुरु भएका मानिसहरु जन्मदेखि नै गुणले भरिएका हुन्छन् । उनीहरु प्रतिभावान् भएकै कारण समाजमा एउटा विशिष्टता प्राप्त गर्छन् । उनीहरुलाई घरपरिवारबाट पनि मानसम्मान मिल्नेगर्छ ।... पूरा पढ्नुहोस्

थाहापाउनुहोस् ‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

थाहापाउनुहोस् ‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

जेन्सी, १६ जेठ । अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।... पूरा पढ्नुहोस्

जान्नुहोस् ‘आर’ बाट नाम सुरु हुने व्यक्ति कस्ता हुन्छन्

जान्नुहोस् ‘आर’ बाट नाम सुरु हुने व्यक्ति कस्ता हुन्छन्

जेन्सी–‘आर’ बाट नाम सुरु भएका मानिसहरुको गुण ९ अंकसँग मेल खानेगर्छ । यस्ता व्यक्तिहरुमा सहनसक्ने क्षमता, बुद्धिमान र मानवता जस्ता गुणहरु उच्च हुने गर्छन् ।... पूरा पढ्नुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता छन् उपायहरु

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता छन् उपायहरु

जेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।... पूरा पढ्नुहोस्

यौनशक्ति बढाउने योगाशन

यौनशक्ति बढाउने योगाशन

लेटी कसेर सीधा बस्नुस् र दुई कुर्कुच्चा जोडेर यसलाई यौनांगनजिक ल्याउने प्रयास अधितकम गर्नुहोस् । खुट्टाका औँलालाई दह्रोसँग समात्नुहोस्, गहिरो सास लिनुहोस् र तिघ्रालाई पुतलीको पखेटाजसरी... पूरा पढ्नुहोस्

गर्मीमा सेक्स गर्न मज्जा आएन, यसो गर्नुहोस्

गर्मीमा सेक्स गर्न मज्जा आएन, यसो गर्नुहोस्

जेन्सी । सेक्स गर्ने उपयुक्त समय कुन भन्ने विषयमा सबैका बेग्लै विचार छन् । कतिले जाडो समय सेक्सका लागि उपयुक्त हुने र गर्मीमा सेक्सका लागि आफु तयार नै हुन नसकेको तथा पार्टनरका लागि मात्रै तयार भइदिनुपर्ने बाध्यता बताउँछन् ।... पूरा पढ्नुहोस्

अनुसन्धान भन्छ-’नियमीत यौन सम्पर्क गरे यस्ता रोग लाग्दैन’

अनुसन्धान भन्छ-’नियमीत यौन सम्पर्क गरे यस्ता रोग लाग्दैन’

ियमित यौन सम्पर्क ‘सम्भोग’ गर्दा रोग नलाग्ने चिकित्सकहरुले पत्ता लगाएका छन् ।... पूरा पढ्नुहोस्

‘स्कुल प्रिन्सेस नेपाल’को ताज अनुपमालाई

‘स्कुल प्रिन्सेस नेपाल’को ताज अनुपमालाई

ाठमाडौं—‘स्कुल प्रिन्सेस नेपाल—२०१७’ को ताज अनुपमा श्रेष्ठले हात पारेकी छिन् ।... पूरा पढ्नुहोस्

के तपाईको बच्चाको ओछ्यानमा पिसाब फेर्ने समस्या छ ?

के तपाईको बच्चाको ओछ्यानमा पिसाब फेर्ने समस्या छ ?

ाठमाडौं, २१ वैशाख । केही बच्चाहरुको ओछ्यानमा पिसाब फेर्ने समस्या हुन्छ । तर, सामान्य उपचार गरेपछि यो समस्या हट्छ भन्नेबारे कमैलाई थाहा छ । या समस्याबाट मुक्त पाउन यस्ता उपायहरु अपनाउनुहोस् । ... पूरा पढ्नुहोस्

 

 

 

 

 

धेरै पढिएका समाचार