02 Oct 2020 | शुक्रबार, १६ असोज, २०७७

logo
KCCS
मासु कत्तिको खानुहुन्छ ? थाहापाउनुहाेस् यस्ता कुराहरू

मासु कत्तिको खानुहुन्छ ? थाहापाउनुहाेस् यस्ता कुराहरू

उटा जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी ५५ ग्राम प्रोटिन हुन्छ । थप प्रोटिन अन्य खानाबाट पाइन्छ ।... पूरा पढ्नुहोस्

क्यान्सरदेखि मोतियाबिन्दुसम्मको औषधि बन्दागोभी

क्यान्सरदेखि मोतियाबिन्दुसम्मको औषधि बन्दागोभी

ान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ रु अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो... पूरा पढ्नुहोस्

लामखुट्टे भगाउने सजिलो घरेलू तरिका

लामखुट्टे भगाउने सजिलो घरेलू तरिका

र्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट कीटजन्य रोग(मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले) लगायत रोग लाग्ने गर्छ ... पूरा पढ्नुहोस्

डाक्टरलाई मुक्का हानेर फरार भएका व्यक्ति पक्राउ

डाक्टरलाई मुक्का हानेर फरार भएका व्यक्ति पक्राउ

ाठमाण्डौ, ८ बैशाख । कान्ति बाल अस्पतालमा सेवामा खटिरहेका चिकित्सकमाथि मुक्का प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।... पूरा पढ्नुहोस्

पुदिना खानुका फाइदै फाइदा

पुदिना खानुका फाइदै फाइदा

ुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।... पूरा पढ्नुहोस्

चिसो पानीले भविष्यमा यस्ता समस्याहरु पैदा गर्छन्

चिसो पानीले भविष्यमा यस्ता समस्याहरु पैदा गर्छन्

रिरमा केही समस्या देखिएमा चिकित्सकहरुको सुझाव हुन्छ पानी धेरै पिउनुहोस् । दिनमा ८ गिलासभन्दा बढी पानी पिउनुपर्छ । यसले पाचनप्रणालीमा राम्रो बनाउन काम गर्छ, छाला तथा कपाल स्वस्थ राख्छ ।... पूरा पढ्नुहोस्

निद्रा लाग्दैन यसो गर्नुहोस्

निद्रा लाग्दैन यसो गर्नुहोस्

जकल धेरै मानिस राति निद्रा नलाग्ने समस्याबाट ग्रसित हुन्छन् । जसले गर्दा दिनभर नै थकि, तनावयुक्त तथा अल्छी हुन्छन् । उमेर ढल्कँदै जाँदा, शारीरिक थकान वा मानसिक तनावले अझ बढी निद्रा लाग्दैन ।... पूरा पढ्नुहोस्

विश्वकी सबैभन्दा मोटी महिलाको अप्ररेशनमा सफलता

विश्वकी सबैभन्दा मोटी महिलाको अप्ररेशनमा सफलता

जेन्सी । विश्वकी सवैभन्दा मोटी महिला इमान अहमदको २ सय ४२ किलो तौल कम गर्नमा चिकित्सक सफल भएका छन् । इजिप्टबाट आफ्नो पाँच सय किलो तौलको शरीर लिएर भारतको मुम्बई आएकी इमानको सैफी अस्पतालमा महिलाको उपचार भइरेको छ ।... पूरा पढ्नुहोस्

यी कुराहरु सँगै नखानुहोस् ज्यान पनि जान सक्छ

यी कुराहरु सँगै नखानुहोस् ज्यान पनि जान सक्छ

ाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।... पूरा पढ्नुहोस्

प्लास्टिकमा आन्द्रा बोक्नेकोे निःशुल्क उपचार हुदै

प्लास्टिकमा आन्द्रा बोक्नेकोे निःशुल्क उपचार हुदै

्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचिरहेका मोरङको मिक्लाजुङ–१ साम्पाङ टोलका ४० वर्षीय मनबहादुर राईको उपचार नोबेल अस्पताल, विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ ।... पूरा पढ्नुहोस्

 

 

 

 

 

धेरै पढिएका समाचार