02 Oct 2020 | शुक्रबार, १६ असोज, २०७७

logo
KCCS
ग्यास्ट्रिकले सताएर हैरान पर्नु भएको छ ?

ग्यास्ट्रिकले सताएर हैरान पर्नु भएको छ ?

निन्छ ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो। धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाईन्छ हिजो आज । मानिस खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।... पूरा पढ्नुहोस्

बिना अप्रेशन पाइल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता घरेलु टिप्स

बिना अप्रेशन पाइल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता घरेलु टिप्स

चेल धेरै जसो मानिसहरु पाइल्स समस्याको शिकार भएको पाइन्छ । मानिसको दिशा गर्ने ठाउँवरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरुको आकार बढ्न गएमा यस स्थितिलाई पाइल्स भनिन्छ ।... पूरा पढ्नुहोस्

उपचारका लागि ट्रमा सेन्टरमा भर्ना भएकी बृद्धाले गरिन् आत्महत्या

उपचारका लागि ट्रमा सेन्टरमा भर्ना भएकी बृद्धाले गरिन् आत्महत्या

ाठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन् । वीर अस्पतालअन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचौ तलामा उपचार गराइरहेकी बागलुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको भ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।... पूरा पढ्नुहोस्

खरबुजा खादै हुनुहुन्छ होसियार बिष हुन सक्छ

खरबुजा खादै हुनुहुन्छ होसियार बिष हुन सक्छ

ीतलता प्रदान गर्ने हुँदा गर्मीमा निकै रुचाइने फल हो, खरबुजा । शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, धेरै फाइदा गर्ने यो फल । ... पूरा पढ्नुहोस्

तनाव कम गराउने उपायहरु

तनाव कम गराउने उपायहरु

ारतीय अभिनेता सलमान खान हिजोआज कालो र बुढो देखिन थालेका छन् । टिभीका नियमित दर्शकले महशुस गरेको कुरा हो यो । ४९ वर्षको उमेरसम्म एकनास रहेको उनमा एकाएक परवर्तन आयो कसरी रु हामीले नियमित देखिरहेका वा भेटिरहेकाहरुको अनुहारमा चमक हराएको देख्न सकिन्छ ।... पूरा पढ्नुहोस्

घरमा बच्चा छन् भने यस्ता कुरामा ध्यान दिनुहोस्

घरमा बच्चा छन् भने यस्ता कुरामा ध्यान दिनुहोस्

ानो बच्चा भएको घरमा अभिभावकहरूको जिम्मेवारी पनि बढी नै हुन्छ । बच्चाहरू स्वाभावैले चकचके हुनाले उनीहरूको विशेष हेरचाह गर्नुपर्ने हुन्छ । जब सानो बच्चा बामे सर्न सुरु गर्छ त्यसपछिबाट बच्चाको गतिविधिलाई ध्यान दिनुपर्छ ।... पूरा पढ्नुहोस्

रक्त समूह नमिलेपनि अब देसमै मिर्गौला प्रत्यारोपण सम्भव

रक्त समूह नमिलेपनि अब देसमै मिर्गौला प्रत्यारोपण सम्भव

्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सुरु भएको करिब नौ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ तथा फरक रक्त समूहको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ ।... पूरा पढ्नुहोस्

छालालाई राम्रो बनाउन सकिरहनु भएको छैन, यसो गर्नुहोस्

छालालाई राम्रो बनाउन सकिरहनु भएको छैन, यसो गर्नुहोस्

ाठमाडौं । अनुहार चम्काउन सौन्दर्ये प्रशाधनमा हजारौ खर्च गर्ने गर्छौ तर कतिपय यस्ता सामग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन् ।... पूरा पढ्नुहोस्

बसमा यात्रा गर्दा बान्ता हुन्छ ?

बसमा यात्रा गर्दा बान्ता हुन्छ ?

ा. एन्जल मगर । यात्रा आफैँमा रमाइलो हुन्छ । तर, सवारी साधनमा यात्रा गर्दा बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने भयो भने यात्रा सजायसरह हुन्छ ।... पूरा पढ्नुहोस्

संसारकै सबैभन्दा स्वस्थ मुटु भएका मानिसहरु फेला परे

संसारकै सबैभन्दा स्वस्थ मुटु भएका मानिसहरु फेला परे

क्षिण अमेरिकी मुलुक बोलिभियाका जंगलमा बस्ने चिमेने समुदायका मानिसहरुमा संसारकै सबभन्दा स्वस्थ मुटु फेला परेको अनुसन्धाताहरुले बताएका छन्।... पूरा पढ्नुहोस्

 

 

 

 

 

धेरै पढिएका समाचार