19 Oct 2017 | बिहीबार, २ कार्तिक, २०७४

logo
CEDEP

११ वर्ष अध्यापनमा बिताएका प्रिन्सिपल भन्छन्, ‘पाठ्यक्रम बनाउँछौं तर स्रोतलाई ख्याल गर्दैनौं’

ध्रुबप्रसाद पोखरेल भ्याली भ्यू स्कुलका प्रिन्सिपल हुन् । झण्डै ११ वर्षदेखि शिक्षण पेशमा रहेका पोखरेलले नेतृत्व गरिरहेको स्कुल भ्याली भ्यूले गत वर्ष एसएसली परिक्षामा नेपाल टप गरेको थियो । लामो समय प्राथमिक, निम्न माध्यमिक र माध्यमिकस्तरको शिक्षालाई नजिकबाट नियालिरहेका पोखरेलसँग वर्तमान शैक्षिक प्रणाली, पाठ्यक्रमलगायतका यावत विषयमा एजुकेशन समाचारले गरेको कुराकानीःपूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति भन्छन्, ‘२० वर्षे रणनीतिक योजना बनाउने काममा तल्लीन छु’

देशकै कान्छो विश्वविद्यालय हो– मध्यपश्चिम विश्वविद्यालय । पाँच वर्षअघि मात्र गठन भएको मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. उपेन्द्रप्रसाद कोइराला पाँच महिनाअघि मात्र उपकुलपति नियुक्त भएका हुन् ।पूरा पढ्नुहोस्

‘होटल म्यानेजमेन्टको क्षेत्रमा आइएसटी एउटा ब्रान्ड नै हो’

‘होटल म्यानेजमेन्टको क्षेत्रमा आइएसटी एउटा ब्रान्ड नै हो’

म्झना बस्न्यात आइएसटी कलेजकी प्रिन्सिपल हुन् । आइएसटीले नेपालमा साल्जवर्ग युनिभर्सिटी अफ अप्लाइड साइन्स अष्ट्रियाको सम्बन्धमा होटल म्यानेजमेण्टको डिग्री सञ्चालन गरिरहेको छ । झण्डै १४ वर्षदेखि नेपालमा अन्तर्राष्ट्रिय होटल म्यानेजमेण्टमा डिग्री अध्यापनमा आइएसटी सक्रिय छ । ... पूरा पढ्नुहोस्

फेयर मार्फत स्टुडेण्टहरुले फस्ट हेन्ड सुचना पाउनेछन्

फेयर मार्फत स्टुडेण्टहरुले फस्ट हेन्ड सुचना पाउनेछन्

च्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पहिलो रोजाई रहँदै आएको छ । तर, अष्ट्रेलियामा विभिन्न श्रेणीका युनिभर्सिटी र कलेजहरु छन् । गुणस्तरियता र शुल्कको हिसावले सबैको आ—आफ्ना सीमा छ । कुन विषय पढ्ने ? कुन शहरको कलेजमा पढ्दा सहज हुन्छ ? कुन विषय पढ्दा आर्थिक रुपले सुलभ हुन्छ ? के क... पूरा पढ्नुहोस्

पदपूर्ति प्रक्रियालार्इ नियमित गर्न पनि सकिन्छ

पदपूर्ति प्रक्रियालार्इ नियमित गर्न पनि सकिन्छ

ोकसेवा आयोग एक संवैधानिक निकाय हो । यसको प्रमुख काम, कर्तव्य र अधिकार तथा जिम्मेवारी भनेको नेपालको निजामती सेवाका लागि आवश्यक पर्ने दक्ष जनशक्ति छनौट गर्ने हो । ... पूरा पढ्नुहोस्

‘आइईसी ग्रुपलाई शैक्षिक हबका रुपमा विकास गर्ने सपना छ’

‘आइईसी ग्रुपलाई शैक्षिक हबका रुपमा विकास गर्ने सपना छ’

इईसी कलेज अफ फेसन एण्ड आर्टसकी म्यानेजिङ डाइरेक्टर हुन्—शैलाजा अधिकारी । सन् १९९७ मा नेपालमै पहिलो पटक फेशन कलेजका रुपमा स्थापित आइईसीलाई नेपालको प्रतिष्ठित फेसन कलेजका रुपमा लिइन्छ । अहिले डिप्लोमा र ब्याचलरसमा फेशन र न थालेको १९ वर्ष पूरा भएको छ । <br /><br /><strong><img src="http://educationsama... पूरा पढ्नुहोस्

अष्ट्रेलिया, बेलायत र वेल्ससँगका समझदारीले नेपाली चार्टर्ड एकाउन्टेन्टलार्इ फाइदा पुग्नेछ

अष्ट्रेलिया, बेलायत र वेल्ससँगका समझदारीले नेपाली चार्टर्ड एकाउन्टेन्टलार्इ फाइदा पुग्नेछ

ेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अाइक्यान वि.स. २०५३ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्टे्स संस्था ऐन २०५३ द्वारा स्थापित स्वायत्त नियमनकारी निकाय हो । राष्ट्रको आर्थिक विकास गर्नको निमित्त लेखा ब्यवसायलाई नियमन गर्नु तथा लेखा व्यवसायको विकास, संरक्षण र सम्वर्द्धन गर्नु यसको प्रमुख उद्देश्य रहेको छ ।... पूरा पढ्नुहोस्

प्रा.डा.विजय केसी भन्छन्, ‘राजनीतिक रहरबाजीमा विश्वविद्यालय खोलेर कहिँ पुगिदैंन्’

प्रा.डा.विजय केसी भन्छन्, ‘राजनीतिक रहरबाजीमा विश्वविद्यालय खोलेर कहिँ पुगिदैंन्’

्रा. डा. विजय केसी, ४४ वर्षदेखि निरन्तर प्राध्यापन पेशामा संलग्न छन् । यो अवधिमा उनले मुलुककै अग्रणी विश्वविद्यालयहरु त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको ब्यवस्थापन शिक्षामा लामो समय योगदान दिए । ... पूरा पढ्नुहोस्

प्रा. हिरेन्द्रमान प्रधान भन्छन्, ‘नेपालको इन्जिनियरिङ शिक्षा विश्वस्तरीय छ’

प्रा. हिरेन्द्रमान प्रधान भन्छन्, ‘नेपालको इन्जिनियरिङ शिक्षा विश्वस्तरीय छ’

८ वर्षदेखि इन्जिनियरिङ क्षेत्रमा कार्यरत छन् प्रा. हिरेन्द्रमान प्रधान । २०३५ सालदेखि सरकारी जागिरे भएका उनले ४ वर्षअघि मात्र राजीनामा दिएका हुन् । ... पूरा पढ्नुहोस्

‘अष्ट्रेलिया जाने विद्यार्थीका लागि सबैभन्दा महत्वपूर्ण कुरा जेनयुन टेम्पोररी इन्ट्यान्ट (जीटीई) हो’

‘अष्ट्रेलिया जाने विद्यार्थीका लागि सबैभन्दा महत्वपूर्ण कुरा जेनयुन टेम्पोररी इन्ट्यान्ट (जीटीई) हो’

ष्ट्रेलियामा विद्यार्थीले लागि मोटामोटी अनुमानित विद्यार्थीले नेपाली १२ लाखदेखि ३६ लाखसम्म टयुशन फिमा भर्ना गर्न पाउँछन् । त्यो पनि यदि एकेडेमिकल्ली क्वालिफाइ र जेनयुन छन् भने । ... पूरा पढ्नुहोस्

गणेश केसी भन्छन्, ‘नेपालमा धेरै विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको डिग्री दिन खोजिरहेका छौं’

गणेश केसी भन्छन्, ‘नेपालमा धेरै विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको डिग्री दिन खोजिरहेका छौं’

णेश केसी एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष हुन् । लामो समय अष्ट्रेलियाजस्तो समृद्ध देशमा बिताइसकेका केसीले केही समय अगाडि काठमाडौंमा अष्ट्रेलियन डिग्री पढाउने प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी सञ्चालनमा ल्याएका छन् । ... पूरा पढ्नुहोस्

सेन्ट लरेन्स कलेजका अध्यक्ष भन्छन्, ‘जिपिए प्रणालीले पोजेटिभ सन्देश प्रवाहित गरेको छ’

सेन्ट लरेन्स कलेजका अध्यक्ष भन्छन्, ‘जिपिए प्रणालीले पोजेटिभ सन्देश प्रवाहित गरेको छ’

क्कै पनि नीति निर्माताहरुले समय सापेक्ष शिक्षा नीतिमा पनि परिवर्तन गरेका छन् । यसलाई म स्वभाविक रुपमा लिन्छु । ... पूरा पढ्नुहोस्

  

 

 

धेरै पढिएका समाचार