23 Nov 2019 | शनिबार, ७ मंसिर, २०७६

logo
KCCS

११ वर्ष अध्यापनमा बिताएका प्रिन्सिपल भन्छन्, ‘पाठ्यक्रम बनाउँछौं तर स्रोतलाई ख्याल गर्दैनौं’

ध्रुबप्रसाद पोखरेल भ्याली भ्यू स्कुलका प्रिन्सिपल हुन् । झण्डै ११ वर्षदेखि शिक्षण पेशमा रहेका पोखरेलले नेतृत्व गरिरहेको स्कुल भ्याली भ्यूले गत वर्ष एसएसली परिक्षामा नेपाल टप गरेको थियो । लामो समय प्राथमिक, निम्न माध्यमिक र माध्यमिकस्तरको शिक्षालाई नजिकबाट नियालिरहेका पोखरेलसँग वर्तमान शैक्षिक प्रणाली, पाठ्यक्रमलगायतका यावत विषयमा एजुकेशन समाचारले गरेको कुराकानीःपूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति भन्छन्, ‘२० वर्षे रणनीतिक योजना बनाउने काममा तल्लीन छु’

देशकै कान्छो विश्वविद्यालय हो– मध्यपश्चिम विश्वविद्यालय । पाँच वर्षअघि मात्र गठन भएको मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. उपेन्द्रप्रसाद कोइराला पाँच महिनाअघि मात्र उपकुलपति नियुक्त भएका हुन् ।पूरा पढ्नुहोस्

‘सरकारले उच्च शिक्षामा लगानी बढाउने र संरक्षण गर्ने वातावरण सिर्जना गर्नुपर्छ’

‘सरकारले उच्च शिक्षामा लगानी बढाउने र संरक्षण गर्ने वातावरण सिर्जना गर्नुपर्छ’

मेश सिलवाल काठमाडौंमा हालै सम्पन्न उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को सातौ महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । ६५० उच्च माविका सञ्चालकहरु संगठिन रहेको हिसान देशकै उच्च माध्यमिक शिक्षाका क्षेत्रको वृहत संगठन हो । त्यही ठूलो संगठनलाई हाँक्ने जिम्मेवारी लामो समय नीजि शि... पूरा पढ्नुहोस्

‘कतिपयमा नीजि स्कुललाई पेलेपछि हिरो भइन्छ भन्ने धङधङी छ’

‘कतिपयमा नीजि स्कुललाई पेलेपछि हिरो भइन्छ भन्ने धङधङी छ’

र्णबहादुर शाही नेसनल प्याब्सनका अध्यक्ष हुन् । नेसनल प्याब्सन नीजि शैक्षिक ब्यवसायीहरुको एक संस्था हो । शाही लामो समय नीजि शैक्षिक ब्यवसायीका रुपमा समेत क्रियाशील छन् । उनीसँग नेपालको शैक्षिक अवस्था, नयाँ शिक्षा नीतिलगायतका यावत विषयमा एजुकेशन समाचारले गरेको कुराकानीः... पूरा पढ्नुहोस्

‘नीजि क्षेत्रलाई नियमन गर्नुपर्छ, नियन्त्रण होइन’

‘नीजि क्षेत्रलाई नियमन गर्नुपर्छ, नियन्त्रण होइन’

क्ष्मण केसी प्रेसिडेन्सियल विजनेश स्कुलका कार्यकारी निर्देशक हुन् । प्रेसिडेन्सियल बिजनेश स्कुलले अमेरिकी विश्वविद्यालय वेष्ट क्लिफका शैक्षिक कार्यक्रमहरु एमबीए र बीबीए काठमाडौंमा सञ्चालन गरिरहेको छ । लामो समय नेपालको शैक्षिक क्षेत्रमा क्रियाशील रहेर काम गरेका केसी नेपाली शिक्षाका धेरै पक्षहरुका बार... पूरा पढ्नुहोस्

शिक्षा प्रणालीमा प्रभावकारी हस्तक्षेप अावश्यक छ : शिक्षामन्त्री

शिक्षा प्रणालीमा प्रभावकारी हस्तक्षेप अावश्यक छ : शिक्षामन्त्री

याँ संविधानले समाजवादको यात्रा तय गरेको छ । त्यसका लागि स्वाधीन र समृद्ध मुलुक बन्नु जरुरी छ । त्यसको शक्तिशाली माध्यम शिक्षा हो । शिक्षा प्रणालीमा प्रभावकारी हस्तक्षेप गरी सुधार नगरेसम्म समृद्ध नेपाल बनाउन सकिँदैन । हामीलाई चाहिएको जनशक्ति कति हो ? त्यो निक्र्योल गर्नुपर्छ । ... पूरा पढ्नुहोस्

 

 

 

धेरै पढिएका समाचार