17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
सीसीआरसी र जेभियर च्याम्पियन

सीसीआरसी र जेभियर च्याम्पियन

ाठमाडौं—क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र जेभियर इन्टरनेसनल कलेजले दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ... पूरा पढ्नुहोस्

ट्रिनिटी र सीसीआरसी क्वाटरफाइनलमा

ट्रिनिटी र सीसीआरसी क्वाटरफाइनलमा

ठमाडौं—ट्रिनिटी इन्टरनेसनल कलेज र सीसीआरसी दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।... पूरा पढ्नुहोस्

करियर र गोल्डेन बड फाइनलमा

करियर र गोल्डेन बड फाइनलमा

ाठमाडौं—डिफेडिन्ङ च्याम्पियन करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी र गोल्डेन बड १२ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।... पूरा पढ्नुहोस्

एलए र सैनिक उपाधिनजिक

एलए र सैनिक उपाधिनजिक

ाठमाडौं—आयोजक लिटिल एन्जल्स (एलए) कलेज ‘ए’ र वीरेन्द्र सैनिक दोश्रो एलए अन्तरकलेज खेलकुदको ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।... पूरा पढ्नुहोस्

बास्केटबल : ट्रिनिटी उपविजेता

बास्केटबल : ट्रिनिटी उपविजेता

ाठमाडौं—एलए अन्तरकलेज खेलकुदअन्तर्गत गल्र्स बास्केटबलमा ट्रिनिटीले दोश्रो स्थान हासिल गरेको छ । ... पूरा पढ्नुहोस्

टिचर्स फुटसल शनिबार, विजेतालाई २० हजार

टिचर्स फुटसल शनिबार, विजेतालाई २० हजार

ाठमाडौं—विद्या संस्कार खेलकुद विभागको आयोजनामा पाँचौं अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिता शुनिबार हुने भएको छ । ... पूरा पढ्नुहोस्

रोज बड बास्केटबल बिहीबारदेखि

काठमाडौं—रोज बड स्कुलको आयोजनामा दोश्रो रोजबड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।... पूरा पढ्नुहोस्

प्राइम र सीसीआरसी जित

ाठमाडौं—प्राइम र सीसीआरसीले १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपको प्लस टु ब्वाइजतर्फ मंगलबार जित हात पारेका छन् ।... पूरा पढ्नुहोस्

मल्पी र इनोभेटिभ सेमिफाइनलमा

मल्पी र इनोभेटिभ सेमिफाइनलमा

ाठमाडौं—मल्पी र इनोभेटिभ २४ औं ज्ञान कार्निभलअन्तर्गत गल्र्स बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।... पूरा पढ्नुहोस्

हेम्स बास्केटबलमा ५६ टिम

हेम्स बास्केटबलमा ५६ टिम

ाठमाडौं—हेम्स स्कुलको आयोजनामा हुने प्रथम हेम्स कप थ्री अन थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगतामा विभिन्न विद्यालयका ५६ टिम सहभागी हुने भएका छन् ।... पूरा पढ्नुहोस्

 

  

 

 

धेरै पढिएका समाचार