17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
पुलिसका मन्थम र शिभेनले निकाले दोहोरो जित

पुलिसका मन्थम र शिभेनले निकाले दोहोरो जित

ाठमाडाैं-नेपाल पुलिस स्कुलका मन्थम जोशी र शिभेन महर्जनले ११ औं एलए/जेटिआई अन्तरविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा बुधबार दोहोरो जित निकालेका छन् ।... पूरा पढ्नुहोस्

केभीकेएसएस बास्केटबल बुधबारदेखि

केभीकेएसएस बास्केटबल बुधबारदेखि

ाठमाडौँ-काठमाडौँ विद्या कुञ्ज सेकेण्डरी स्कूल (केभिकेएसएस) को आयोजनामा दोस्रो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । ... पूरा पढ्नुहोस्

लर्ड बुद्ध र बिग थ्री विजयी

लर्ड बुद्ध र बिग थ्री विजयी

ाठमाडौँ-लर्ड बुद्ध र बिग थ्रीले पाँचौँ साइपाल थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि हात पारेका छन् । ... पूरा पढ्नुहोस्

एनइए कप बास्केटबल शुक्रबारदेखि

एनइए कप बास्केटबल शुक्रबारदेखि

ाठमाडौं-नवजीवन एजुकेसनल एकेडेमी (एनइए) को आयोजनामा छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । ... पूरा पढ्नुहोस्

मल्पी कप विजेतालाई १ लाख

ठमाडौं—मल्पी इन्स्टिच्यूटको आयोजनामा हुने प्रथम मल्पी कप अन्तरकलेज छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।... पूरा पढ्नुहोस्

सैनिक आवासीय महाविद्यालयलाई बीभीएस कप क्रिकेट उपाधि

सैनिक आवासीय महाविद्यालयलाई बीभीएस कप क्रिकेट उपाधि

ाठमाडाैं—सैनिक आवासीय महाविद्यालयले दोश्रो बीभीएस कप यु–१४ अन्तरविद्यालय छात्र क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।... पूरा पढ्नुहोस्

सीसीआरसी र जेभियर च्याम्पियन

सीसीआरसी र जेभियर च्याम्पियन

ाठमाडौं—क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र जेभियर इन्टरनेसनल कलेजले दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ... पूरा पढ्नुहोस्

ट्रिनिटी र सीसीआरसी क्वाटरफाइनलमा

ट्रिनिटी र सीसीआरसी क्वाटरफाइनलमा

ठमाडौं—ट्रिनिटी इन्टरनेसनल कलेज र सीसीआरसी दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।... पूरा पढ्नुहोस्

करियर र गोल्डेन बड फाइनलमा

करियर र गोल्डेन बड फाइनलमा

ाठमाडौं—डिफेडिन्ङ च्याम्पियन करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी र गोल्डेन बड १२ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।... पूरा पढ्नुहोस्

एलए र सैनिक उपाधिनजिक

एलए र सैनिक उपाधिनजिक

ाठमाडौं—आयोजक लिटिल एन्जल्स (एलए) कलेज ‘ए’ र वीरेन्द्र सैनिक दोश्रो एलए अन्तरकलेज खेलकुदको ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।... पूरा पढ्नुहोस्

 

 

 

 

धेरै पढिएका समाचार