17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
द ब्रिटिश कलेजका विद्यार्थीले जिते इ–स्पोटर्स च्याम्पियनसीप २०१६ को उपाधि

द ब्रिटिश कलेजका विद्यार्थीले जिते इ–स्पोटर्स च्याम्पियनसीप २०१६ को उपाधि

ाठमाडौं—इ–स्पोटर्स च्याम्पियनसिप २०१६ मा काउन्टर स्ट्राइक(सिएसःगो)को उपाधि द ब्रिटिश कलेजको टीम ‘जीएफएस टीबीसी’ले जितेको छ । ... पूरा पढ्नुहोस्

 इ–स्पोटर्स च्याम्पियनसीप २०१६ सुरु, प्रतियोगिता पाँच दिनसम्म चल्ने

इ–स्पोटर्स च्याम्पियनसीप २०१६ सुरु, प्रतियोगिता पाँच दिनसम्म चल्ने

ाठमाडौं—द व्रिटिस कलेजका विद्यार्थीहरुले अन्तर कलेज इ–स्पोटर्स च्याम्पियनसीप २०१६ आयोजना गरेका छन् । ... पूरा पढ्नुहोस्

एलआरआई र ज्ञाननिकेतन क्वार्टरफाइनलमा

एलआरआई र ज्ञाननिकेतन क्वार्टरफाइनलमा

ाठमाडौं – निकै प्रतिस्पर्धात्मक खेलमा एलआरआईले इनोभेटिभलाई ४४–४२ को स्कोरमा पराजित गर्दै मंगलबार सातौं प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाउँदा ज्ञाननिकेतनले सेब स्कुललाई पराजित गरेको छ । ... पूरा पढ्नुहोस्

ओडिसी र एन्जल लर्डको जितसँगै अन्तिम १६ को समिकरण पुरा

ओडिसी र एन्जल लर्डको जितसँगै अन्तिम १६ को समिकरण पुरा

ाठमाडौं – ओडिसी र एन्जल लर्डले सोमबार आ–आफ्नो खेल जित्दै सातौं प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगिताको अन्तिम १६ स्थान बनाएको छ ।... पूरा पढ्नुहोस्

इनोभेटिभ र रेडिअन्ट अन्तिम १६ मा

इनोभेटिभ र रेडिअन्ट अन्तिम १६ मा

नोभेटिभ इङलिस स्कुल र रेडिअन्ट आइतबार सातौं प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् ।... पूरा पढ्नुहोस्

टिआइए च्याम्पियन

टिआइए च्याम्पियन

ाठमाडौं – अतुल थापाको १९ अंक मद्दतमा ठुङराम इन्टरनेसनल एकेडेमी (टीआइए)ले विहीबार मल्पी इन्टरनेसनल स्कुलाई ६३–३२ को स्कोरमा पराजित गर्दै प्रथम बीएमएस अन्तरविद्यालय छात्र बास्केटबलको उपाधी जितेको छ । ... पूरा पढ्नुहोस्

प्रथम प्रधानमन्त्री कप विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुदमा केयुको बर्चस्व

प्रथम प्रधानमन्त्री कप विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुदमा केयुको बर्चस्व

ाठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू) ले ४ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा आफ्नो वर्चस्व जमाएकोछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य जितेको साथ त्रिभूवन विश्वविद्यालय (... पूरा पढ्नुहोस्

ब्याडमिन्टनको एकलतर्फ नीर र गंगालाई स्वर्ण

ब्याडमिन्टनको एकलतर्फ नीर र गंगालाई स्वर्ण

ाठमाडौं– त्रिभूवन विश्वविद्यालय (त्रिवि) का नीरविक्रम देवकोटा र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी गंगा विष्टले प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनमा मंगलबार स्वर्ण जितेका छन् । ... पूरा पढ्नुहोस्

मल्पी र टीआइए उपाधीका लागि भिड्ने

मल्पी र टीआइए उपाधीका लागि भिड्ने

ाठमाडौं – मल्पी इन्टरनेसनल स्कुल र ठुङराम इन्टरनेसनल एकेडेमी (टीआइए)ले प्रथम बीएमएस अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।... पूरा पढ्नुहोस्

प्रथम प्रधानमन्त्री कप विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

प्रथम प्रधानमन्त्री कप विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

ाठमाडौं - प्रथम प्रधानमन्त्री कप विश्वविद्यालय स्तरयि राष्ट्रिय खेलकुद प्रतियोगिता सोमबारबाट राजधानीमा शुरु भएको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा विद्यार्थीले ५ खेलमा प्रतिस्पर्धा गर्नेछन् । ८ विश्वविद्यालयका २ सय ७ खेलाडी सहभागी प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले ग... पूरा पढ्नुहोस्

 

 

 

 

धेरै पढिएका समाचार