17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
बास्केटबल : ट्रिनिटी उपविजेता

बास्केटबल : ट्रिनिटी उपविजेता

ाठमाडौं—एलए अन्तरकलेज खेलकुदअन्तर्गत गल्र्स बास्केटबलमा ट्रिनिटीले दोश्रो स्थान हासिल गरेको छ । ... पूरा पढ्नुहोस्

टिचर्स फुटसल शनिबार, विजेतालाई २० हजार

टिचर्स फुटसल शनिबार, विजेतालाई २० हजार

ाठमाडौं—विद्या संस्कार खेलकुद विभागको आयोजनामा पाँचौं अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिता शुनिबार हुने भएको छ । ... पूरा पढ्नुहोस्

रोज बड बास्केटबल बिहीबारदेखि

काठमाडौं—रोज बड स्कुलको आयोजनामा दोश्रो रोजबड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।... पूरा पढ्नुहोस्

प्राइम र सीसीआरसी जित

ाठमाडौं—प्राइम र सीसीआरसीले १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपको प्लस टु ब्वाइजतर्फ मंगलबार जित हात पारेका छन् ।... पूरा पढ्नुहोस्

मल्पी र इनोभेटिभ सेमिफाइनलमा

मल्पी र इनोभेटिभ सेमिफाइनलमा

ाठमाडौं—मल्पी र इनोभेटिभ २४ औं ज्ञान कार्निभलअन्तर्गत गल्र्स बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।... पूरा पढ्नुहोस्

हेम्स बास्केटबलमा ५६ टिम

हेम्स बास्केटबलमा ५६ टिम

ाठमाडौं—हेम्स स्कुलको आयोजनामा हुने प्रथम हेम्स कप थ्री अन थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगतामा विभिन्न विद्यालयका ५६ टिम सहभागी हुने भएका छन् ।... पूरा पढ्नुहोस्

ज्ञानोदय र इनोभेटिभको जित

ज्ञानोदय र इनोभेटिभको जित

ाठमाडौं—आयोजक ज्ञानोदय र इनोभेटिभले २४ औं ज्ञान कार्निभलअन्तर्गत गल्र्स बास्केटबलमा शनिबार जित हात पारेका छन् । ... पूरा पढ्नुहोस्

 गोल्डेनगेट र क्यु फाइनलमा

गोल्डेनगेट र क्यु फाइनलमा

ाठमाडौं—गोल्डेनगेट इन्टरनेसनल कलेज र क्यु बार स्नुकर शुभारम्भ क्लब प्रथम स्मृति भेट्रान फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् । ... पूरा पढ्नुहोस्

ब्रिटिस स्कुल र प्रिमियरलाई उपाधि

ाठमाडौं—ग्रासरुट फुटबल एकेडेमीको आयोजनामा सञ्चालित तेश्रो जीएफए प्यारेन्टकप अन्तरविद्यालय फुटसल च्याम्पियनसीपमा ब्रिटिस स्कुल र प्रीमीयर इन्टरनेसनल आइबी वल्र्ड स्कुलले उपाधि जितेका छन् । ... पूरा पढ्नुहोस्

टीआईएको विजयी सुरुआत

ाठमाडौं—ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) ले दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।... पूरा पढ्नुहोस्

 

 

 

 

धेरै पढिएका समाचार