17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
टिआइए र एक्सेल्सियर सेमिफाइनलमा

टिआइए र एक्सेल्सियर सेमिफाइनलमा

ाठमाडौ – ठुङराम इन्टरनेसनल एकेडेमी (टीआइए) प्रथम बीएमएस अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।... पूरा पढ्नुहोस्

देवेश र श्रीतिकालाई तीन स्वर्ण

ाठमाडौं - सिद्धार्थ बनस्थलीका देवेश मानन्धर र लिङकनकी श्रीतिका सिंहले ओलम्पिक दिवसको अवसरमा आयोजित ‘ओलम्पिक डे स्विम मिट–२०१६’ को खुला पौडी प्रतियोगितामा ३/३ स्वर्ण जितेका जितेका छन् ।... पूरा पढ्नुहोस्

सोनिक र आयुष्मा उत्कृष्ट

सोनिक र आयुष्मा उत्कृष्ट

ाठमाडौं - सोनिक भण्डारी र आयुष्मा केसी सोमबार उपत्यकाव्यापी विद्यालयस्तरीय सुटिङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । तक्षशिलाका सोनिक छात्र र आयुष्मा छात्रातर्फ उत्कृष्ट भएका हुन् । दुवैले १३–१३ बुल प्रहार गरेका थिए ।... पूरा पढ्नुहोस्

माया र एचएचसीए च्याम्पियन

माया र एचएचसीए च्याम्पियन

ायाले तेश्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा ब्वाइज तर्फको उपाधी जित्दा गल्र्सतर्फ हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसीए) च्याम्पियन बनेकोछ ।... पूरा पढ्नुहोस्

सीसीआरसी र माया क्वाटरफाइनलमा

सीसीआरसी र माया क्वाटरफाइनलमा

ाठमाडौं – सीसीआरसीको ‘ए’ र मायाको ‘बी’ शुक्रबार तेश्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।... पूरा पढ्नुहोस्

एनसीसी र थेम्स च्याम्पियन

एनसीसी र थेम्स च्याम्पियन

ाठमाडौं—विप्लव बस्नेतको अविजित अर्धशतक मद्धतमा नेपाल कमर्श क्याम्पस (एनसिसी)ले शनिबार महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस माथि सुपर ओभरमा २ रनको रोमाञ्चक जित निकाल्दै थेम्स अन्तर कलेज बिबिए कपको उपाधी जितेको छ ।... पूरा पढ्नुहोस्

आयोजक थेम्स फाइनलमा, प्राइम सेमिफाइनलमा

आयोजक थेम्स फाइनलमा, प्राइम सेमिफाइनलमा

ाठमाडौं—थेम्स कलेजले बुधबार शंकरदेव क्याम्पसलाई ६० रनले पराजित गर्दै थेम्स इन्टर कलेज (विआइएम कप) को फाइलन प्रवेश गरेको छ । ... पूरा पढ्नुहोस्

 

 

 

 

धेरै पढिएका समाचार