17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
अन्तरविद्यालय फुटसल शनिबार

अन्तरविद्यालय फुटसल शनिबार

ाठमाडौं—ग्रासरुट फुटबल एकेडेमी (जीएफए) को आयोजनामा तेश्रो अन्तरविद्यालय फुटसल प्रतियोगिता शनिबारदेखि मण्डिखाटारमा हुने भएको छ । ... पूरा पढ्नुहोस्

 नेरिकको दुवै टिम सेमिफाइनलमा

नेरिकको दुवै टिम सेमिफाइनलमा

ाठमाडौं—छैटौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा नेरिकको सिनियर र जुनियर ब्वाइज दुवै टिम मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । ... पूरा पढ्नुहोस्

बृहस्पति क्वाटरफाइनलमा

बृहस्पति क्वाटरफाइनलमा

ाठमाडौं—आयोजक बृहस्पति विद्या सदन ‘ए’ बृहस्पति कप अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार समूह उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । ... पूरा पढ्नुहोस्

सेन्ट जेभियर विजयी

ाठमाडौं—सेन्ट जेभियरले बृहस्पति कप अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको ब्वाइजमा दोहोरो जित हात पारेको छ ।... पूरा पढ्नुहोस्

सेब र रेडिअन्ट क्वाटरफाइनलमा

ाठमाडौं—सेब, रेडिअन्ट र महामञ्जुश्री छैटौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ... पूरा पढ्नुहोस्

न्यु समिट र जेभियरलाई उपाधि

न्यु समिट र जेभियरलाई उपाधि

ाठमाडौं—न्यु समिट र जेभियर इन्टरनेसनल कलेजले आठौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ... पूरा पढ्नुहोस्

एलए र विद्या संस्कारको दोहोरो जित

ाठमाडौं—लिटिल एन्जल्स स्कुल (एलए) र विद्या संस्कारले बृहस्पति कप अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेका छन् । ... पूरा पढ्नुहोस्

ग्रिनफिल्ड क्वाटरफाइनलमा

ग्रिनफिल्ड क्वाटरफाइनलमा

ाठमाडौं—आयोजक ग्रिनफिल्ड नेसनल स्कुल छैटौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।... पूरा पढ्नुहोस्

न्यु समिट र गोल्डेनगेट इन्टरनेसनल कलेज फाइनलमा

न्यु समिट र गोल्डेनगेट इन्टरनेसनल कलेज फाइनलमा

ाठमाडौं—न्यु समिट र गोल्डेनगेट इन्टरनेसनल कलेज आठौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।... पूरा पढ्नुहोस्

चाँदबागको तीनै टिम क्वाटरफाइनलमा

चाँदबागको तीनै टिम क्वाटरफाइनलमा

ाठमाडौं—द चाँदबाग स्कुलको तीनै टिम चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।... पूरा पढ्नुहोस्

 

 

 

 

धेरै पढिएका समाचार