17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
लिटिल एन्जल्स आठौं पटक टिम च्याम्पियन

लिटिल एन्जल्स आठौं पटक टिम च्याम्पियन

ाठमाडौं—आयोजक लिटिल एन्जल्स स्कुल (एलए) ले १० औं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । ... पूरा पढ्नुहोस्

ज्ञान निकेतन क्वाटरफाइनलमा

ाठमाडौं—ज्ञान निकेतन दोश्रो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।... पूरा पढ्नुहोस्

हेम्स केईएस उपाधिनजिक

हेम्स केईएस उपाधिनजिक

ाठमाडौं—हेम्स र काठमाडौं इङलिस स्कुल (केईएस) वाईवाई–प्याब्सन मध्य क्षेत्रीय कप आठौं अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । ... पूरा पढ्नुहोस्

उपेन र ज्योतिलाई स्वर्ण

उपेन र ज्योतिलाई स्वर्ण

ाठमाडौं—ग्यालेक्सी पब्लिक स्कुलका उपेन पराजुली र श्रीदिवा इन्टरनेसनल स्कुलकी ज्योति गुरुङले प्रथम उपत्यकाब्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ... पूरा पढ्नुहोस्

 सत्यसाइलाई केभीकेएसएस कप

सत्यसाइलाई केभीकेएसएस कप

ाठमाडौं—सत्यसाइ बाबा स्कुलले केभीकेएसएस कप अन्तरविद्यालय सिक्स ए साइड जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।... पूरा पढ्नुहोस्

ज्ञानोदय र काष्ठमण्डप क्वाटरफाइनलमा

ाठमाडौं—ज्ञानोदय र काष्ठमण्डप ‘बी’ केभीकेएसएस अन्तरविद्यालय सिक्स ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ... पूरा पढ्नुहोस्

गोल्डेनगेट र प्राइमलाई नेबा प्रेसिडेन्ट कप

गोल्डेनगेट र प्राइमलाई नेबा प्रेसिडेन्ट कप

ाठमाडौं— गोल्डेनगेट ‘बी’ र प्राइम ‘डि’ ले नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।... पूरा पढ्नुहोस्

चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगिता रामहिटी क्वाटरफाइनलमा

ाठमाडौं—रामहिटी ‘ए’ प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।... पूरा पढ्नुहोस्

केभीकेएसएस फुटबल भोलिदेखि

ाठमाडौं—मेरिट फुटबल ट्रेनिङ सेन्टरको सहकार्यमा काठमाडौं विद्याकुञ्ज स्कुलले केभीकेएसएस अन्तरविद्यालय सिक्स ए साइड जुनियर फुटबल प्रतियोगिता सोमबारदेखि आयोजना गर्दैछ ।... पूरा पढ्नुहोस्

रेडिअन्ट कप यसै महिना

रेडिअन्ट कप यसै महिना

ाठमाडौं—रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता साउन ३२ गतेदेखि हुने भएको छ । ... पूरा पढ्नुहोस्

 

 

 

 

धेरै पढिएका समाचार