17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS

जेभियरको विजयी सुरुआत

ाठमाडौं—जेभियर इन्टरनेसनल कलेजले प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । ... पूरा पढ्नुहोस्

पूर्णमान स्मृति राष्ट्रिय खुला टेटे आजदेखि, कलेजमा ४ र स्कुलमा ८ स्पर्धा

ाठमाडौं—अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ ।... पूरा पढ्नुहोस्

रियल मड्रिड बार्सिलोनासँग पराजित

रियल मड्रिड बार्सिलोनासँग पराजित

जेन्सी । आइतबार राति भएको क्लब मैत्रीपुर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३-२ गोलले पराजित गरेको छ । ... पूरा पढ्नुहोस्

ओप्स टेटेमा विकिन, सक्षम र मेलिनालाई स्वर्ण

ओप्स टेटेमा विकिन, सक्षम र मेलिनालाई स्वर्ण

ाठमाडौं—श्रृजना ज्ञान सागरका विकिन पोखरेल, न्युटनका सक्षम पाण्डे र फेरील्यान्डकी मेलिना मानन्धरले दोश्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । ... पूरा पढ्नुहोस्

श्रीदिवा र इनोभेटिभ फाइनलमा

श्रीदिवा र इनोभेटिभ फाइनलमा

ाठमाडौं—आयोजक श्रीदिवा इन्टरनेसनल स्कुल र इनोभेटिभ ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।... पूरा पढ्नुहोस्

ठुलो धनराशी खर्चेर म्यानचेस्टर सिटीले किन्यो मेन्डीलाई

ठुलो धनराशी खर्चेर म्यानचेस्टर सिटीले किन्यो मेन्डीलाई

जेन्सी । यो सिजन नयाँ खेलाडीहरु किन्न व्यस्त रहेको म्यानचेस्टर सिटीले मोनाकोका डिफेण्डर बेन्जामिन मेण्डीलाई ५२ मिलियन य तिर्दै किनेको छ ।... पूरा पढ्नुहोस्

चेल्सीले चाइनिज फ्यानहरूसँग माफी माग्यो

चेल्सीले चाइनिज फ्यानहरूसँग माफी माग्यो

ाठमाडौं, ११ साउन । चेल्सीले ब्राजिली खेलाडी केनेडीले सामाजिक सन्जालमा आइतबार गरेको टिप्पणीलाई लिएर चीनसँग क्षमायाचना गरेको छ ।... पूरा पढ्नुहोस्

मेस्सी र स्वारेजले नियमारलाई बार्सामा नै बस्न गरे आग्रह

मेस्सी र स्वारेजले नियमारलाई बार्सामा नै बस्न गरे आग्रह

जेन्सी–बार्सिलोनाका स्टार खेलाडीहरु लियोनल मेस्सी र लुइज स्वारेजलाई बार्सिलोनमा रहन नियमारलाई मनाएको स्पोर्टले जनाएको छ ।... पूरा पढ्नुहोस्

मेस्सी, नियमार लगायत विश्वका उत्कृष्ट खेलाडीबारे यस्तो सोच्छन् रोनाल्डो

मेस्सी, नियमार लगायत विश्वका उत्कृष्ट खेलाडीबारे यस्तो सोच्छन् रोनाल्डो

जेन्सी–रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले आफु उत्कृष्ट खेलाडी बन्नुमा नियमार तथा लियोनल मेस्सीसँगको प्रतिस्पर्धाका कारण भएको बताएका छन् ।... पूरा पढ्नुहोस्

लियोनल मेस्सीबारे यस्तो भन्छन् नियमार

लियोनल मेस्सीबारे यस्तो भन्छन् नियमार

जेन्सी । ब्राजिलियन स्टार नियमारले टिममेट लियोनल मेस्सीको खुलेर तारिफ गरेका छन् । बितेको चार वर्षदेखि बार्सा क्लबबाट व्यवासायिक फुटबल खेल्दै आइरहेका नियमार र मेस्सीको पार्टनरसिप विश्वकै उत्कृष्ट मानिन्छ ।... पूरा पढ्नुहोस्

 

 

 

 

धेरै पढिएका समाचार