17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
नियमार फ्रेन्च क्लब पिएसजी जालान् त

नियमार फ्रेन्च क्लब पिएसजी जालान् त

जेन्सी । बार्सिलोनाका स्टार नियमार फ्रेन्च क्लब पिएसजी जान लागेको हल्ला व्यापक फैलिएको छ । गोलडटकमका अनुसार उनी २२२ मिलियन युरोमा पिएसजी जान लागेको बताएको छ ।... पूरा पढ्नुहोस्

विश्वकप छनोट नेपालले सिङ्गापुरलाई हरायो

विश्वकप छनोट नेपालले सिङ्गापुरलाई हरायो

ाठमाडौँ, २ साउन । उन्नाइस वर्षमुनि (यु १९) विश्वकप एसियाली छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ । ... पूरा पढ्नुहोस्

साइपाल फाइनलमा

साइपाल फाइनलमा

ाठमाडौं—साइपाल एकेडेमी प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेको छ । ... पूरा पढ्नुहोस्

दोस्रो प्रधानमन्त्री कपको उपाधि काठमाडौं विश्व विद्यालयद्वारा कब्जा

दोस्रो प्रधानमन्त्री कपको उपाधि काठमाडौं विश्व विद्यालयद्वारा कब्जा

ाठमाडौं—काठमाडौं विश्व विद्यालय दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय खेलकुदमा शनिबार टिम च्याम्पियन बनेको छ ।... पूरा पढ्नुहोस्

यूएईसँग नेपालको लज्जास्पद हार

यूएईसँग नेपालको लज्जास्पद हार

ाठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिप छनौट खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग लज्जास्पद हारको सामना गरेको छ ।... पूरा पढ्नुहोस्

जब पिकेले रोनाल्डोको तारिफ गरे

जब पिकेले रोनाल्डोको तारिफ गरे

जेँन्सी । बासिलोनाका चर्चित खेलाडी जो आफ्नो बयानका कारण चर्चमा पनि आउँछन्, उनी हुन् जेरार्ड पिके । पछिल्लो पटकले उनले रोनाल्डोको तारिफ गरेका छन् ।... पूरा पढ्नुहोस्

न्यु डायमन्ड पुरस्कृत

न्यु डायमन्ड पुरस्कृत

ाठमाडौं—जिल्ला खेलकुद विकास समितिले भलिबल खेलको विकासमा उल्लेखनिय योगदान पु¥याएवापत न्यु डायमन्ड एकेडेमीलाई बुधबार पुरस्कृत गरेको छ । ... पूरा पढ्नुहोस्

टाइम्स क्वाटरफाइनलमा

टाइम्स क्वाटरफाइनलमा

ाठमाडौं—टाइम्स इन्टरनेसनल कलेज प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । ... पूरा पढ्नुहोस्

प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद आजदेखि

प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद आजदेखि

ाठमाडौं—राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय राष्ट्रिय खेलकुद बिहीबारदेखि सुरु हुँदैछ । ... पूरा पढ्नुहोस्

यी खेलाडीहरु किनेर पछुताएको थियो लिभरपुल

यी खेलाडीहरु किनेर पछुताएको थियो लिभरपुल

जेन्सी । प्रिमियर लिग क्लब लिभरपुल पुन च्याम्पियन्स लिगमा फर्किएको छ । प्रशिक्षक उर्गेन क्लप आएपछि लिभरपुलको खेलमा ठुलो परिवर्तन आएको फुटबल विश्लेषकहरु बताउँछन् ।... पूरा पढ्नुहोस्

 

 

 

 

धेरै पढिएका समाचार