17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
रुडिगरलाई चेल्सीले किन्यो

रुडिगरलाई चेल्सीले किन्यो

जेन्सी । गएको सिजन चेल्सीले प्रिमियर लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै लिग उपाधि जित्यो ।... पूरा पढ्नुहोस्

यी हुन् फिफा बरियताको टप १५ मा पर्न सफल देशहरु

यी हुन् फिफा बरियताको टप १५ मा पर्न सफल देशहरु

जेन्सी, २३ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जुन महिनाको फिफा वरियताको सुची हालै सार्वजनिक गरेको छ । निकै सुखद दिनहरु बिताइरहेको जर्मनी फिफा वरियताको पहिलो स्थानमा उक्लेको छ ।... पूरा पढ्नुहोस्

जर्मनीले जित्यो कन्फेडेरेशन कपको उपाधि

जर्मनीले जित्यो कन्फेडेरेशन कपको उपाधि

जेन्सी, १९ असार । रसियामा आयोजित कन्फेडेरेशन कपको फाइनल खेलमा चिलीलाई जर्मनीले पराजित गर्दै उपाधि जितेको छ । पहिलो पटक कन्फेडेरेशन कप जितेको जर्मनीको युवा टोलीले चिलीलाई १-० गोलले पराजित गरेको थियो ।... पूरा पढ्नुहोस्

जर्मनी भर्सेस चिली: कसकाे पल्ला भारी

जर्मनी भर्सेस चिली: कसकाे पल्ला भारी

जेन्सी, १८ असार । कन्फेडेरेशन कपको फाइनल खेलमा आइतबार राति जर्मनी र चिली आमने सामने गर्दैछन् ।... पूरा पढ्नुहोस्

शरद भेष्वाकर र अभिनेत्री निशा अधिकारी विवाह बन्धनमा बाँधिए

शरद भेष्वाकर र अभिनेत्री निशा अधिकारी विवाह बन्धनमा बाँधिए

ाठमाडौं, १६ असार । क्रिकेटर शरद भेष्वाकर र अभिनेत्री निशा अधिकारी शुक्रबार विवाह बन्धनमा बाँधिएका छन् । एउटा पाँचतारे होटलमा उनीहरूको वैवाहिक कार्यक्रम जारी छ । ... पूरा पढ्नुहोस्

मेक्सिकोको लज्जास्पद हार, जर्मनी फाइनलमा

मेक्सिकोको लज्जास्पद हार, जर्मनी फाइनलमा

सियामा जारी कन्फेडेरेशन कपको सेमिफाइनल खेलमा जर्मनीले मेक्सिकोलाई ४-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।... पूरा पढ्नुहोस्

जर्मनी र चिली सेमिफाइनलमा प्रवेश

जर्मनी र चिली सेमिफाइनलमा प्रवेश

इतबार राति भएको कन्फेडेरेसन कपमा जर्मनीले क्यामरुनलाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । पहिलो हाफमा कुनै पक्षबाट गोल हुन सकेको थिएन ।... पूरा पढ्नुहोस्

अाज राति हुने खेलमा राेनाल्डाे खेल्ने सम्भावना कम

अाज राति हुने खेलमा राेनाल्डाे खेल्ने सम्भावना कम

जेन्सी । १ जित र १ बराबरीसहित ४ अंक जोड्दै समूहको दोश्रो स्थानमा रहेको पोर्चुगललाई सेमिफाइनल पुग्न कम्तिमा १ अंकको आवश्यकता रहेको छ। फिफा वरियतामा ९५औं स्थानमा रहेको न्युजिल्याण्डले... पूरा पढ्नुहोस्

हार्नबाट जोगियो जर्मनी

हार्नबाट जोगियो जर्मनी

न्फेडेरेशन कपको समुह वि को खेलमा जर्मनी र चिलीले एकएक गोलको बराबरी खेल खेलेका छन् । विश्वकप विजेता जर्मनी र कोपा अमेरिका कप उपाधि जितेको चिलीबीचको खेल अत्यन्त रोमाञ्चक रहेको थियो ।... पूरा पढ्नुहोस्

आयोजक देश रसिया पोर्चुगलसँग पराजित

आयोजक देश रसिया पोर्चुगलसँग पराजित

जेन्सी, ८ असार । रसियामा जारी कन्फेडेरेसन कपमा पोचुगलले आयोजक देश रसियालाई एक गोलले पराजित गरेको छ ।... पूरा पढ्नुहोस्

 

 

 

 

धेरै पढिएका समाचार