19 Feb 2020 | बुधबार, ७ फागुन, २०७६

logo
KCCS

अघि बढ्यो खुला विश्वविद्यालय विधेयक, मस्याैदा बनेको ५ वर्षपछि अगाडि बढ्यो काम

काठमाडौँ-मस्यौदा बनेको पाँच वर्षपछि खुला विश्वविद्यालयसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्को सम्बन्धित समितिको कार्यसूचीमा परेको छ ।पूरा पढ्नुहोस्

२० हजार विद्यार्थीबाट प्रदर्शनी अवलोकन

२० हजार विद्यार्थीबाट प्रदर्शनी अवलोकन

ाठमाडौँ-छैटौँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा क्यारिएर इन म्यानेजमेन्टमा २० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन् । वसुन्धरास्थित साउथवेस्टन कलेज परिसरमा आयोजित दुईदिने प्रदर्शनी समापन कार्यक्रममा बोल्दै पर्यटन राज्यमन्त्री बलबहादुर महतले देशलाई आत्मनिर्भर बनाइ अगाडि बढ्न यस्ता प्रदर्शनी सहयो... पूरा पढ्नुहोस्

छोराको स्मृतिमा चार विद्यालयमा अक्षयकोष स्थापना

ालिङ, माघ १३/यहाँका एक व्यक्तिले आफ्ना छोराको स्मृतिमा विभिन्न विद्यालय तथा क्याम्पसमा अक्षयकोष स्थापना गरेको छ । छोराको १३औँ दिनको पुण्यतिथिमा वालिङ–४ ब्याङ्तुङ निवासी गोपालधन सुवेदीले ‘जीवन सुवेदी स्मृति छात्रवृत्ति अक्षयकोष’ को स्थापना गरेका हुन ।... पूरा पढ्नुहोस्

 

 

 

धेरै पढिएका समाचार