17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
अधिकृतको नतिजा सार्वजनिक, क कसले निकाले नाम (सूचीसहित)

अधिकृतको नतिजा सार्वजनिक, क कसले निकाले नाम (सूचीसहित)

ाठमाडौं—लोकसेवा आयोगले अधिकृतको लिखितको नतिजा सार्वजनिक गरेको छ । ... पूरा पढ्नुहोस्

पोखरा विश्वविद्यालयले विभिन्न विषयमा छात्रवृत्ति खोल्यो

पोखरा विश्वविद्यालयले विभिन्न विषयमा छात्रवृत्ति खोल्यो

ाठमाडौं—पोखरा विश्वविद्यालयले आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा विभिन्न विषयमा छात्रवृत्ति खोलेको छ । ... पूरा पढ्नुहोस्

पुनर्निर्माण प्राधिकरणले खोल्यो ११०१ जनाका लागि जागिर

पुनर्निर्माण प्राधिकरणले खोल्यो ११०१ जनाका लागि जागिर

ाठमाडौं—राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ हजार १ सय १ जनाका लागि जागिर खोलेको छ ।... पूरा पढ्नुहोस्

पूर्वाञ्चल युनिभर्सिटीले माग्यो ८ उपप्रध्यापक र १ सहप्राध्यापक

पूर्वाञ्चल युनिभर्सिटीले माग्यो ८ उपप्रध्यापक र १ सहप्राध्यापक

िराटनगर—पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायले ८ उपप्राध्यापक र १ सह—प्राध्यापकसहित ९ जनाको करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।... पूरा पढ्नुहोस्

नेपाली सेनाले प्राविधिकतर्फ ३९ अधिकृत पदका लागि जागिर खोल्यो

नेपाली सेनाले प्राविधिकतर्फ ३९ अधिकृत पदका लागि जागिर खोल्यो

ाठमाडौं—नेपाली सेनाले ३९ अधिकृत पदमा पदपूर्तिका लागि दरखास्त माग गरेको छ । एक विज्ञापन प्रकाशित गर्दै सेनाले प्राविधिकतर्फ ३९ जना अधिकृत माग गरेको हो । ... पूरा पढ्नुहोस्

स्वास्थ्य मन्त्रालयले माग्यो ७५ जना मेडिकल अधिकृत

स्वास्थ्य मन्त्रालयले माग्यो ७५ जना मेडिकल अधिकृत

ाठमाडौं—स्वास्थ्य मन्त्रालयले ७५ जना मेडिकल अधिकृत लागि आवेदन माग गरेको छ । ... पूरा पढ्नुहोस्

शिक्षण अस्पतालले माग्यो ४२ जना नर्स

शिक्षण अस्पतालले माग्यो ४२ जना नर्स

ाठमाडौं—महाराजगन्जस्थित शिक्षण अस्पतालले ४२ जना नर्सका लागि जागिर खोलेको छ । ... पूरा पढ्नुहोस्

एकै पटक ७६९ खरदार पदमा जागिर खुल्यो

एकै पटक ७६९ खरदार पदमा जागिर खुल्यो

ाठमाडौं—लोकसेवा आयोगले विभिन्न सेवा समूहका राजपत्र अनंकीत द्धितिय श्रेणी (खरदार)मा ठूलो संख्यामा जागिर खोलेको छ । ... पूरा पढ्नुहोस्

कृषि विकास बैकमा ४० जना अधिकृतका लागि जागिर खुल्यो

कृषि विकास बैकमा ४० जना अधिकृतका लागि जागिर खुल्यो

ाठमाडौं—कृषि विकास बैकले ४० जना अधिकृतका लागि जागिर खोलेको छ ।... पूरा पढ्नुहोस्

दक्षिण कोरियामा रोजगारीका लागि लिइने भाषा परीक्षा (इपीएस) २७ र २८ जेठमा

दक्षिण कोरियामा रोजगारीका लागि लिइने भाषा परीक्षा (इपीएस) २७ र २८ जेठमा

ाठमाडौं—नेपाल सरकार वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा लैजाने कामदारहरुको सम्बन्धमा लिइने परीक्षाको आवेदन फाराम र परीक्षा सम्बन्धि सूचना प्रकाशित गरेको छ । ... पूरा पढ्नुहोस्

 

  

 

 

धेरै पढिएका समाचार