23 Nov 2019 | शनिबार, ७ मंसिर, २०७६

logo
KCCS
राष्ट्रिय वाणिज्य बैंकले माग्यो १४ जना कर्मचारी

राष्ट्रिय वाणिज्य बैंकले माग्यो १४ जना कर्मचारी

ाठमाडौं—राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा १४ जना कर्मचारी पदपूर्तिका लागि विज्ञापन निकालेको छ ।... पूरा पढ्नुहोस्

नेपाल वायुसेवा निगममा खुल्यो विभिन्न ५३ पदका लागि जागिर

नेपाल वायुसेवा निगममा खुल्यो विभिन्न ५३ पदका लागि जागिर

ाठमाडौं—नेपाल वायुसेवा निगमले अधिकृतदेखि सहायकसम्म विभिन्न ५३ पदमा जागिरका लाग आवेदन माग गरेको छ ।... पूरा पढ्नुहोस्

निक्षेप तथा कर्जा सुरक्षण विभागले खोल्यो १२ जनाका लागि जागिर

निक्षेप तथा कर्जा सुरक्षण विभागले खोल्यो १२ जनाका लागि जागिर

ाठमाडौं—निक्षेप तथा कर्जा सुरक्षण विभागले विभिन्न १२ पदका लागि जागिरको आवेदन माग गरेको छ ।... पूरा पढ्नुहोस्

नेपाल बैंकले खोल्यो ४७ जनाका लागि स्थायी जागिर

नेपाल बैंकले खोल्यो ४७ जनाका लागि स्थायी जागिर

ाठमाडौं—नेपाल सरकार स्वामित्वको नेपाल बैंक लिमिटेडले कनिष्ठ सहायकमा ४७ पदका लागि स्थायी पदपूर्ति गर्न दरखास्त माग गरेको छ । ... पूरा पढ्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकमा २४९ जनाका लागि जागिर खुल्यो, प्लस टुदेखि स्नाकोत्तरसम्मले आवेदन दिन सक्ने

राष्ट्रिय वाणिज्य बैंकमा २४९ जनाका लागि जागिर खुल्यो, प्लस टुदेखि स्नाकोत्तरसम्मले आवेदन दिन सक्ने

ाठमाडौं—सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले स्थायी पदपूर्तिका २९४ जनाका लागि जागिरको आवेदन माग गरेको छ ।... पूरा पढ्नुहोस्

नेपाल बैंक लिमिटेडले खोल्यो ८१ जनाका लागि जागिर

नेपाल बैंक लिमिटेडले खोल्यो ८१ जनाका लागि जागिर

ाठमाडौं—नेपाल बैक लिमिटेडले विभिन्न तहमा ८१ जनाका लागि जागिरको आवेदन माग गरेको छ ।... पूरा पढ्नुहोस्

बाणिज्य बैंकमा १ सय ९५ पदमा जागिर खुल्यो

बाणिज्य बैंकमा १ सय ९५ पदमा जागिर खुल्यो

ाठमाडौं—राष्ट्रिय बाणिज्य बैंकले मंगलबार १ सय ९५ पदका लागि आवेदन खुला गरेको छ ।... पूरा पढ्नुहोस्

 नेपाल आयल निगमले माग्यो ६१ जना कर्मचारी

नेपाल आयल निगमले माग्यो ६१ जना कर्मचारी

ाठमाडौं-नेपाल सरकार स्वामित्वको नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ६१ ज्ना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ ।... पूरा पढ्नुहोस्

कृषि विकास बैंकले ६७ पदका लागि आवेदन माग्यो

कृषि विकास बैंकले ६७ पदका लागि आवेदन माग्यो

ाठमाडौं—कृषि विकास बैकले विभिन्न तहका ६७ स्थानका लागि आवेदन माग गरेको छ । ... पूरा पढ्नुहोस्

सरकारले खोल्यो ११ सय बढी शिक्षकका लागि जागिर

सरकारले खोल्यो ११ सय बढी शिक्षकका लागि जागिर

ाठमाडौं—शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीमा ११ सय १६ पदमा शिक्षकहरुको पदपूर्तिका लागि आवेदन माग गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै विभिन्न विषय पढाउने शिक्षक माग गरेको हो । ... पूरा पढ्नुहोस्

 

 

 

धेरै पढिएका समाचार