27 Jan 2020 | सोमबार, १३ माघ, २०७६

logo
KCCS

बन्ला ५ वर्षभित्र एक हजार नमुना विद्यालय ?

काठमाडौं: सरकारले ५ वर्षभित्र एक हजार नमुना विद्यालय निर्माण गर्ने भएको छ । यसको पाइलट कार्यक्रम भने विगत वर्षबाट नै भूकम्प प्रभावित १४ जिल्ला र ५ विकास क्षेत्रका लागि सुरु गरिसकिएको शिक्षा मन्त्रालयले जनाएको छ ।पूरा पढ्नुहोस्

विश्वविद्यालयको ताला साढे नौ महिनापछि खुल्यो

विश्वविद्यालयको ताला साढे नौ महिनापछि खुल्यो

ञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला साढे नौ महिनापछि शनिबार बिहान खुलेको छ । ... पूरा पढ्नुहोस्

विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा

विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा

रकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु¥याउने नीति लिएको भए पनि हिमाली जिल्ला म्याग्दीका विकट गाउँका बालबालिका अझैसम्म पनि दैनिक ४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य छन् ।... पूरा पढ्नुहोस्

राम्रो लेख्ने, छिटो नभाँचिने नेपाली सिसाकलमले बजार लिँदै

राम्रो लेख्ने, छिटो नभाँचिने नेपाली सिसाकलमले बजार लिँदै

स्वदेशी उत्पादनबाट समृद्धि खोजौँ’ भन्ने सोचसाथ पोखराका महिलाले सिसाकलमको उत्पादन शुरु गरेका छन् । साना–साना उद्योगबाट परनिर्भरता घटाउन सकिने ध्येयले पोखराका १५ महिला उद्यमीले नेपाली सिसाकलमको उत्पादन गरेर बजारमा ल्याएका हुन । उत्पादनले अहिले राम्रो बजारमा राम्रो स्थान पाएको छ । ... पूरा पढ्नुहोस्

हवाई आक्रमणमा परी २८ जना विद्यार्थी मारिए

हवाई आक्रमणमा परी २८ जना विद्यार्थी मारिए

जेन्सी । लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् । ... पूरा पढ्नुहोस्

विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ  विक्रीवितरण

विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रीवितरण

ाँकेका विद्यालय क्षेत्रनजिकका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्बाध बिक्री गर्ने गरेका छन् । नियम, निर्देशिकाअनुसार विद्यालय क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा मात्रै सुर्ती र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाइन्छ । तर यो नियमबारे विद्यालय क्षेत्रमा पसल खोलेर बसेका धेरैलाई थाहा छैन । ... पूरा पढ्नुहोस्

विद्यालयमा पिउने पानीको अभाव

विद्यालयमा पिउने पानीको अभाव

ाँच सयभन्दा बढी विद्यार्थी रहेको भेरी नगरपालिका–११ जगतीपुरस्थित शिवशङ्कर माध्यमिक विद्यालयमा पिउने पानी विद्यार्थीले घरबाट ल्याउने गरेका छन् । विद्यालयमा पिउने पानी नहुँदा विद्यार्थीले दैनिक घरबाट बोतलमा पानी लिएर आउने गरेको वडाध्यक्ष भवानीप्रसाद शर्माले बताउनुभयो । आफ्नो वडाभित्र पानीको मुहान नभएका... पूरा पढ्नुहोस्

ट्युसनको भरमा एसइईको तयारी

ट्युसनको भरमा एसइईको तयारी

रकारी उदासिनता र लापरवाहीका कारण अझै केही विद्यार्थी हचुवाको भरमा अध्ययन गर्न बाध्य छन् । उच्च शिक्षाको पहिलो खुड्किलो मानिने एसइई आउन तीन महिनामात्रै बाँकी भए पनि जिल्लाका केही विद्यालयमा शिक्षक अभावमा विद्यार्थीले पढ्न पाएका छैनन् । ... पूरा पढ्नुहोस्

मेचे विद्यार्थी पढ्ने विद्यालयलाई कम्प्युटर सहयोग

मेचे विद्यार्थी पढ्ने विद्यालयलाई कम्प्युटर सहयोग

ीमान्तकृत मेचे जातिको बसोबास रहेको झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित भानु आधारभूत विद्यालयलाई सञ्जीवनी महिला विकास संस्थाले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । विद्यालयको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा विद्यालयलाई सो सहयोग हस्तान्तरण गरिएको हो । ... पूरा पढ्नुहोस्

शिक्षामा अलगअलग तीन सङ्घीय ऐनको तयारी

शिक्षामा अलगअलग तीन सङ्घीय ऐनको तयारी

ाठमाडौ । सरकारले विद्यालय तह, उच्चशिक्षा र प्राविधिक धारको शिक्षाका लागि तीन अलगअलग सङ्घीय शिक्षा ऐनको मस्यौदामा तयारी गरिरहेको छ । यसअघि ती तीनै वटा तहलाई समेटेर एकीकृत नयाँ ऐन ल्याउने तयारी... पूरा पढ्नुहोस्

 एसईई परीक्षा २०७६ चैत ६ गतेदेखि

एसईई परीक्षा २०७६ चैत ६ गतेदेखि

ाठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा -एसईई-को परीक्षा २०७६ चैत ६ गतेदेखि हुने भएको छ । ... पूरा पढ्नुहोस्

 

 

 

धेरै पढिएका समाचार