16 Jul 2018 | सोमबार, आषाढ, २०७५

logo

ब्रिजकोर्स उच्च शिक्षासँग जोड्ने पुल, किन पढ्ने ब्रिजकोर्स ?

तन्नेरीहरू राम्रो कलेजको इन्टा«न्समा नाम निकाल्न र फुर्सदको समय उपयोग गर्न ब्रिजकोर्स पढिरहेका छन् । पूरा पढ्नुहोस्

के साँच्चै अोरालो लागेकै हो प्राविधिक शिक्षा, एसएलसीमा किन घट्दैछन प्राविधिक विद्यार्थी ?

काठमाडौँ-प्रवेशिका परीक्षापछि माथिल्लो तहमा अध्यनका लागि सहज बाटो नहुँदा प्राविधिक धारका विद्यार्थीको सङ्ख्या घट्दो पाइएको छ । परीक्षा दिने कुल विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढ्ने गरेकामा प्राविधिक क्षेत्रका विद्यार्थी भने गत वर्षको तुलनामा केही कम देखिएको छ । पूरा पढ्नुहोस्

जानकी मेडिकल कलेजको लज्जाजनक नतिजा, एमबीएसमा ८० जनामा ७ जनामात्र पास

जनकपुर-देशकै चिकित्सा शिक्षामा प्रतिष्ठित मानिन्छ, त्रिभुवन विश्वविद्यालयको मेडिकल शिक्षा । तर, त्यही विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक मेडिकलको कलेजको नतिजाले भने त्रिविको चिकित्साशास्त्र अध्ययनको नै अवमुल्य गरेको छ । पूरा पढ्नुहोस्

बिपी प्रतिष्ठान धरानका ३३१ जना दीक्षित, अोलीले भने नेपाल ‘हाइट’ र ‘लाइट’का कारणले विश्वमा प्रख्यात

इटहरी-बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ दीक्षान्त समारोहबाट आज विभिन्न विषयका ३३१ जना दक्ष चिकित्सा विज्ञान विषयका उपाधि प्राप्त जनशक्तिलाई दीक्षित गरिएको छ । प्रतिष्ठानले स्थापनाका २२ वर्ष पूरा गरिसक्दा एमबिबिएस, बिडिएस, एमएस्सी नर्सिङ, एमडिएस, एमपिएच, बिएस्सी, एमएलटी, एमएलआइटी, बिएन लगायतका विषयमा उपाधि प्राप्त गर्ने चिकित्सा विज्ञानका विद्यार्थीलाई उनीहरुले प्राप्त गरेको उपाधिसहित दीक्षित गरिएको हो ।पूरा पढ्नुहोस्

यी हुन नेपालका टपटेन +2

यी हुन नेपालका टपटेन +2

िगत वर्षहरुजस्तै एसईई परीक्षा नतिजा केही हप्तामा सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्ड गरेको छ । ... पूरा पढ्नुहोस्

शिक्षा, विज्ञान तथा प्रविधिमा १ खर्ब ३४ अर्ब  बजेट, मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गरिने

शिक्षा, विज्ञान तथा प्रविधिमा १ खर्ब ३४ अर्ब बजेट, मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गरिने

ाठमाडौँ-सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा रु एक खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रकम विनियोजन गरेको छ ।... पूरा पढ्नुहोस्

पहिलो पटक महिला नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा

पहिलो पटक महिला नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा

ाठमाडौँ-नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ । ... पूरा पढ्नुहोस्

नातागोताले खान्छन् जागिर : ३१ जोडी श्रीमान्-श्रीमती एउटै सरकारी कार्यालयमा

नातागोताले खान्छन् जागिर : ३१ जोडी श्रीमान्-श्रीमती एउटै सरकारी कार्यालयमा

्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीको विवरण केलाउँदा थाहा हुन्छ– यो सरकारी कार्यालयमा सीमित परिवारका सदस्यहरूको हालीमुहाली छ । ... पूरा पढ्नुहोस्

नेपाली विद्यार्थीलाई पोखरामा २५ वर्षदेखि पढाउँदै भारतीय शिक्षक

नेपाली विद्यार्थीलाई पोखरामा २५ वर्षदेखि पढाउँदै भारतीय शिक्षक

ारतको ठकुरापार पोष्ट, बढया चौक गोरखपुरका भोला सिंह ठाकुरले पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित शान्ति उदय मा.वि.मा पढाउन थालेको २४ वर्ष पूरा भई २५ वर्ष लागिसकेको छ ।... पूरा पढ्नुहोस्

विज्ञानका यी पाँच शक्तिशाली महिला

विज्ञानका यी पाँच शक्तिशाली महिला

िज्ञानको दुनियाँमा उनीहरु सबैभन्दा महत्वपूर्ण संस्थाको नेतृत्व गरिरहेका छन् । यी महिला यो तथ्यको जीवन्त उदाहरण हुन् कि विज्ञान पनि रणनीति, सहयोग र संवादको नतिजा हो । आउनुहोस्, विज्ञानका यी पाँच शक्तिशाली महिलाबारे जानकारी लिऔंः... पूरा पढ्नुहोस्

टपटेन प्लस टुहरू, कहाँको शुल्क कति ?

टपटेन प्लस टुहरू, कहाँको शुल्क कति ?

अब्बल’ भन्ने शब्द नै ओजपूर्ण शब्द हो । कुनै पनि विषयमा अब्बल हुन एउटा मात्र कुराको मापन पर्याप्त हुँदैन, तैपनि मुख्य आधार भने तय गर्नैपर्ने हुन्छ । ... पूरा पढ्नुहोस्

शैक्षिक क्यालेण्डर कार्यान्वयनका चुनौती

शैक्षिक क्यालेण्डर कार्यान्वयनका चुनौती

्रिभुवन विश्वविद्यालय ऐन, २०१६ अनुसार नेपालकै सबैभन्दा जेठो विश्वविद्यालयको रूपमा त्रिभुवन विश्वविद्यालयको स्थापना २०१६ साल असार ३० गते भएको हो । देशको सर्वाङ्गीण विकासका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न... पूरा पढ्नुहोस्

अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त कोइराला भन्छिन्, ‘शिक्षा मेरो रगतमै छ’

अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त कोइराला भन्छिन्, ‘शिक्षा मेरो रगतमै छ’

ाठमाडौ-अमेरिकी विश्वविद्यालयमा पहिलो दक्षिण एसियाली महिला डिनको रुपमा नियुक्त भएकी नेपाली चेली भन्छिन्ः ‘शिक्षा मेरो रगतमै छ ।’... पूरा पढ्नुहोस्

कपडा सिलाउँदै एमबिबिएस टप !

कपडा सिलाउँदै एमबिबिएस टप !

ाठमाडौं, ६ असार । परिवारको नाममाा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो ।... पूरा पढ्नुहोस्


 

 

धेरै पढिएका समाचार