17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
मंगलबार, १६ जेष्ठ, २०७४

नाम्समा एमडी, एमएस र एमडीएसमा भर्ना खुल्यो

नाम्समा एमडी, एमएस र एमडीएसमा भर्ना खुल्यो

काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)ले एमडी, एमएस र एमडीएसमा भर्ना खोलेको छ । प्रतिष्ठानले शैक्षिक वर्ष २०७४/२०७५ का लागि नयाँ भर्ना खोलेको हो ।

भर्ना हुन चाहने विद्यार्थीले १८ जेठदेखि १२ असारसम्म भर्ना हुन सक्नेछन् ।

Loading...

 

  

 

 

धेरै पढिएका समाचार