19 Oct 2017 | बिहीबार, २ कार्तिक, २०७४

logo
CEDEP
मंगलबार, १२ बैशाख, २०७४

कान्तिपुर हिसान इडुफेयर १८ जेठदेखि

कान्तिपुर हिसान इडुफेयर १८ जेठदेखि

काठमाडौं–काठमाडौंमा १८ जेठदेखि ‘चौथो कान्तिपुर हिसान इडुफेयर २०७४’ हुने भएको छ । चार दिन चल्ने उक्त एजुकेशन फेयरको यो चौथो संस्करण हो ।

सोमबार एडुफेयरबारे  उच्च शिक्षालय तथा माध्यमिक विधालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवाल र कान्तिपुर पब्लिकेसन्सका नायब महाप्रबन्धक महेश स्वाँर सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मेला जेठ १८ देखि २१ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

विगत ४ वर्षदेखि हिसानले कान्तिपुर पब्लिकेसन्ससँगको सहकार्यमा कान्तिपुर हिसान इडुफेयरको आयोजना गर्दै अाएको छ ।

Loading...

  

 

 

धेरै पढिएका समाचार