02 Oct 2020 | शुक्रबार, १६ असोज, २०७७

logo
KCCS
बिहीबार, २५ जेष्ठ, २०७४

थाहा पाउनुहोस् ‘सी’ अक्षरबाट नाम सुरु हुने व्यक्तिहरु कस्ता हुन्छन्

थाहा पाउनुहोस् ‘सी’ अक्षरबाट नाम सुरु हुने व्यक्तिहरु कस्ता हुन्छन्

एजेन्सी–सी अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु सम्बन्धलाई धेरै गम्भिरताका साथ लिने गर्छन् ।


स्वभावले उनीहरु मुडी टाइपका हुन्छन् । यदि केही कुरा गर्न चाहे भने गरेर मात्रै आराम लिने गर्छन् ।


यदि कुनै काम प्रति इच्छा छैन भने जति नै महत्वपुर्ण काम निक नहोस उनीहरु कहिल्यै गर्ने इच्छा देखाउँदैनन् ।


कुनै पनि कुरामा लामो समय टिकिरहदैनन् ।


उनीहरुलाई नयाँ वातावरणमा आफुलाई ढाल्न पनि निकै कठिन पर्छ । त्यस कारण नयाँ काम वा नयाँ ठाउँमा यिनीहरुलाई केही समस्या झेल्नु पर्ने हुन्छ ।


करिअर–यस्ता व्यक्तिहरु रहस्यवादी हुन्छन् । ढिलो गतिमा यिनीहरु काम गर्न रुचाउँछन् ।


यस्ता मानिसहरु परिस्थिति अनुसार आफुलाई ठाल्ने प्रयास पनि गर्छन् । उनीहरु धेरै काममा हात हाल्न चाहन्छन् । यिनीहरुको सबैभन्दा बलियो पक्ष साहस धेरै हुन्छ । यस्ता मानिसहरु अपुर्व महत्वकाक्षी र गर्मी स्वभावका हुन्छन् ।


यस कारण पनि उच्च पदमा यस्ता व्यक्तिहरु आसिन हुन्छन् ।


यस्ता व्यक्तिहरु स्मार्ट हुने कारण माया प्रेमका मामिलामा अगाडि रहन्छन् ।

 

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार