23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
शनिबार, २५ मंसिर, २०७३

३४ वर्षको उमेरमा पनि किन विवाह गर्दैनन् प्रियंका ?

३४ वर्षको उमेरमा पनि किन विवाह गर्दैनन् प्रियंका ?

बलिउडदेखि हलिउडसम्म नाम कमाइसकेकी प्रियंका चोपडा चाडैं भारत फर्किदैछिन् । खबरहरुकाअनुसार बलिउडमा केही नयाँ सिनेमामा कन्टयाक्ट गर्नका लागि उनी भारत आउँदैछिन् । 


उनले साइन गर्ने नयाँ प्रोजेक्टलाई लिएर अहिले बलिउडमा हलचल सुरु भइसकेको छ । सबै चीजले परिपूर्ण भएपनि अझै प्रियंका अविवाहिता छन् ।


अहिले उनी ३४ वर्षकी भइसकेकी छिन् । उनले विवाहलाई लिएर आफ्नो धारणा समेत सार्वजनिक गरेकी छिन् ।


‘मेरो विवाहलाई लिएर आमासँग कुराकानी हुँदैन । उहाँ यो मामलालाई लिएर चिन्तित हुनुहुन्न । आमा स्वयंमले पनि निकै ढिलो विवाह गर्नुभएको थियो । उहाँले आफ्नो करिअर र एजुकेशनलाई प्राथमिकता दिनुभयो । आमाले मसँग भनिसक्नुभएको छ कि जब समय आउँछ मलाई विवाहका लागि भनिहाल्नुहुनेछ ।’

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार