26 Aug 2019 | सोमबार, ९ भदौ, २०७६

logo
KCCS
मंगलबार, १२ चैत, २०७५

जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

 रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ ।

श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्तव्यमा जान पाउने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको उपस्थितिमा सोही मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीपसिछ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जापान जान श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने उल्लेख छ । नागरिकमा खबर छ ।

Loading...

 

 

 

धेरै पढिएका समाचार