17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
बिहीबार, २८ भदौ, २०७५

एलए पौडी शनिबारदेखि

एलए पौडी शनिबारदेखि

काठमाडाैं-लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा १७ औं एलए कप अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ६० विद्यालयका करिब ३ सय खेलाडीको सहभागिता रहने एलएका इसीए इन्चार्ज विजयप्रकाश महर्जनले जनाएका छन् । नेपालगन्जबाट पनि टिम सहभागी हुनेछ ।

ब्वाइज÷गल्र्समा समान २५–२५ गरी जम्मा ५० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु हात्तीवनस्थित एलएकै पौडी पोखरीमा हुनेछ । गत संस्करणको उपाधि लिङकन स्कुलले जितेको थियो ।

Loading...

 

 

 

 

धेरै पढिएका समाचार