17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
मंगलबार, १६ असोज, २०७५

टिचर्स फुटबल हुने

टिचर्स फुटबल हुने

काठमाडाैं-राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा अन्तर विद्यालय फाइभ ए साइड टिचर्स फुटबल प्रतियोगिता असोज २३ गतेदेखि हुने भएको छ ।


प्रतियोगितामा २४ टिमको सहभागिता रहने आयोजक कमिटीका अध्यक्ष प्रेमकुमार भुजेलले जनाएका छन् । प्रतियोगिताका खेलहरु काँडाघारीस्थित अर्किड स्कुलमा हुनेछ ।


नगद पुरस्कारको पनि व्यवस्था रहेको कोषाध्यक्ष भुजेलले जानकारी गराए । नकआउट प्रतियोगिताको फाइनल असोज २४ गते हुनेछ ।

Loading...

 

 

 

 

धेरै पढिएका समाचार