03 Aug 2021 | मंगलबार, १९ साउन, २०७८

logo
KCCS
शुक्रबार, २३ आषाढ, २०७४

स्वास्थ्य मन्त्रालयले माग्यो ७५ जना मेडिकल अधिकृत

स्वास्थ्य मन्त्रालयले माग्यो ७५ जना मेडिकल अधिकृत

काठमाडौं—स्वास्थ्य मन्त्रालयले ७५ जना मेडिकल अधिकृत लागि आवेदन माग गरेको छ ।

एक विज्ञापन प्रकाशित गर्दै मन्त्रालयले करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

आठौं तहको मेडिकल अधिकृतका लागि एमबीबीएस गरेको हुनुपर्नेछ ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार