07 Dec 2019 | शनिबार, २१ मंसिर, २०७६

logo
KCCS
बिहीबार, २८ पुष, २०७३

विद्युत प्राधिकरणमा खुल्यो उच्च पदसहित २ सय ५० बढी पदमा जागिर

विद्युत प्राधिकरणमा खुल्यो उच्च पदसहित २ सय ५० बढी पदमा जागिर

काठमाडौं-नेपाल विद्युत प्राधिकरणमा २ सय ५० भन्दा बढी पदमा जागिर खुलेको छ । बुधबार गोरखापत्रमा एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदमा जागिरका लागि खुल्ला दरखास्त माग गरेको हो ।

प्राधिकरणले उपनिर्देशक, सहायक प्रबन्धक, चार्टर्ड एकाउन्टेन्ट, प्रशासकीय अधिकृत, इन्जिनियर, समाजशास्त्री, सर्भे अधिकृतलगायतका उच्च पदमा ५१ जना मागेको छ ।

यस्तै, लेखापाल, सहायक लेखापाल, मिटिर रिडिङ सुपरभाइजरलगायतका अन्य पदहरुका लागि पनि आवेदन माग गरेको छ ।

Loading...

 

 

 

धेरै पढिएका समाचार