03 Aug 2021 | मंगलबार, १९ साउन, २०७८

logo
KCCS
सोमबार, १६ साउन, २०७४

नेपाली सेनाले प्राविधिकतर्फ ३९ अधिकृत पदका लागि जागिर खोल्यो

नेपाली सेनाले प्राविधिकतर्फ ३९ अधिकृत पदका लागि जागिर खोल्यो

काठमाडौं—नेपाली सेनाले ३९ अधिकृत पदमा पदपूर्तिका लागि दरखास्त माग गरेको छ । एक विज्ञापन प्रकाशित गर्दै सेनाले प्राविधिकतर्फ ३९ जना अधिकृत माग गरेको हो ।

सेनाले विज्ञापनाम पाइलट, हवाई, इन्जिनियर, एमबीबीएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टील फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादनमा जनशक्ति पदपूर्तिका लागि विज्ञापन खोलेको हो ।

दरखास्त ४ साउनदेखि १२ भदौसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर १९ भदौसम्म आवेदन दिन सकिनेछ । आवेदकको उमेर १२ भदौसम्म १८ वर्ष पूरा भएर २९ वर्ष ननाघेको हुनुपर्नेछ ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार