07 Dec 2019 | शनिबार, २१ मंसिर, २०७६

logo
KCCS
आइतबार, ८ फागुन, २०७३

२७ जनाका लागि नेपाल दुरसञ्चार प्राधिकरणमा जागिर खुल्यो

२७ जनाका लागि नेपाल दुरसञ्चार प्राधिकरणमा जागिर खुल्यो

काठमाडौं—नेपाल दुरसञ्चार प्राधिकरणले उपनिर्देशकदेखि सहायकसम्म २७ सिटमा जागिरका लागि आवेदन माग गरेको छ ।

आइतबार एक सूचना प्रकाशित गर्दै दुरसञ्चार प्राधिकरणले विभिन्न पदमा कर्मचारीका लागि आवेदन माग गरेको हो । 

उसले ४ जना उपनिर्देशक, १८ जना सहायक निर्देशक र ५ जना सहायकका लागि आवेदन माग गरेको हो ।

Loading...

 

 

 

धेरै पढिएका समाचार