कृषि विकास बैंकले ६७ पदका लागि आवेदन माग्यो
काठमाडौं—कृषि विकास बैकले विभिन्न तहका ६७ स्थानका लागि आवेदन माग गरेको छ । ३० जेठमा गोरखापत्रमा सूचना प्रकाशित गर्दै बैंकले लेखा अधिकृतमा ११ जना, कम्प्युटर अधिकृतमा ६ जना, कानुन अधिकृतमा १० जना र ब्यवसाय अधिकृतमा ४० पदका लागि आवेदन माग गरेको हो ।
Loading...