05 Jul 2020 | आइतबार, २१ आषाढ, २०७७

logo
KCCS
आइतबार, ३० जेष्ठ, २०७३

कृषि विकास बैंकले ६७ पदका लागि आवेदन माग्यो

कृषि विकास बैंकले ६७ पदका लागि आवेदन माग्यो


काठमाडौं—कृषि विकास बैकले विभिन्न तहका ६७ स्थानका लागि आवेदन माग गरेको छ । ३० जेठमा गोरखापत्रमा सूचना प्रकाशित गर्दै बैंकले लेखा अधिकृतमा ११ जना, कम्प्युटर अधिकृतमा ६ जना, कानुन अधिकृतमा १० जना र ब्यवसाय अधिकृतमा ४० पदका लागि आवेदन माग गरेको हो ।

Loading...

 

 

 

धेरै पढिएका समाचार