19 Oct 2017 | बिहीबार, २ कार्तिक, २०७४

logo
CEDEP
मंगलबार, ३१ साउन, २०७४

पुनर्निर्माण प्राधिकरणले खोल्यो ११०१ जनाका लागि जागिर

पुनर्निर्माण प्राधिकरणले खोल्यो ११०१ जनाका लागि जागिर


काठमाडौं—राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ हजार १ सय १ जनाका लागि जागिर खोलेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले इन्जिनियर, सब इन्जिनियरसहितका विभिन्न पदमा जागिर खोलेको हो ।

प्राधिकरणले इन्जिनियर रा.प. तृतीय ३ सय ७४ जनाका लागि करार सेवामा आवेदन माग गरेको छ ।

यस्तै, सब इन्जिनियर रा.प. अन प्रथममा ३ सय ९१ जना लागि जागिर खोलेको छ । यस्तै, अ. सब इन्जिनियर रा.प. अन द्धितीयमा ३ सय ३६ जनाका लागि करार सेवामा आवेदन माग गरेको छ ।

Loading...

  

 

 

धेरै पढिएका समाचार