23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
बुधबार, २१ असोज, २०७७

कोरोनाका कारण रोकिएका परीक्षा सञ्चालन गर्न सरकारको अनुमती

कोरोनाका कारण रोकिएका परीक्षा सञ्चालन गर्न सरकारको अनुमती

काठमाडौं– सरकारले रोकिएका परीक्षाहरु सञ्चालन गर्न अनुमती दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी परीक्षा सञ्चालनका लागि स्वीकृती दिएको हो ।

सरकारले विद्यालय, विश्वविद्यालय सहित विभिन्न आयोग र प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सहमती दिइएको सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । यो सँगै चैतदेखि रोकिएका परीक्षा सञ्चालनको बाटो खुलेको छ ।


Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार