18 Jun 2018 | सोमबार, ४ आषाढ, २०७५

logo
बिहीबार, २६ असोज, २०७४

  राजर्षी जनक विश्वविद्यालय खोल्ने बाटो खुल्यो

   राजर्षी जनक विश्वविद्यालय खोल्ने बाटो खुल्यो

काठमाडौं—राजर्षी जनक विश्वविद्यालय खोल्ने बाटो खुल्ला भएको छ ।

बिहीबार ब्यवस्थापिका संसदले राजर्षी जनक विश्वविद्यालय विधेयक पारित गरेपछि विश्वविद्यालयको स्थापनाको बाटो खुल्ला भएको हो ।

कला, प्राचीन दर्शन, विज्ञान, शिक्षा, स्वाथ्य, प्राविधिकलगायतका विषयमा अध्ययन अध्यापनका लागि उक्त विश्वविद्यालय स्थापना हुन लागेको हो ।

Loading...


 

 

धेरै पढिएका समाचार