17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
सोमबार, ९ असोज, २०७४

एसईईको मौका परीक्षाको रिजल्ट प्रकाशित, ८३.५७ प्रतिशत पास

एसईईको मौका परीक्षाको रिजल्ट प्रकाशित, ८३.५७ प्रतिशत पास

काठमाडौं—राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आइतबार सार्वजनिक भएको परीक्षाको नतिजाअनुसार १ लाख १२ हजार ६ सय २२ जनाको गेडबृद्धि भएको छ ।

गत वर्ष भएको एसईईको बार्षिक परीक्षामा दुई भन्दा बढी विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याएका १ लाख ३४ हजार ७ सय ५६ विद्यार्थीले ग्रेड वृद्धि परीक्षा अर्थात मौका परीक्षा दिएका थिए । जअनुसार १ लाख १२ हजार ६ सय विद्यार्थीले आफ्नो ग्रेड वृद्धि गर्न सफल भएका छन् ।

यो नतिजा उत्साहित हुने खालको भएको शिक्षा विदहरुको मत छ । किनभने ग्रेड वृद्धि परीषामा ८३.५७ प्रतिशत विद्यार्थी आफ्नो ग्रेड वृद्धि गर्न सफल भएका छन् ।

Loading...

 

  

 

 

धेरै पढिएका समाचार