22 Jan 2020 | बुधबार, ८ माघ, २०७६

logo
KCCS
मंगलबार, १ पुष, २०७६

एसईई परीक्षा २०७६ चैत ६ गतेदेखि

 एसईई परीक्षा २०७६ चैत ६ गतेदेखि

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा -एसईई-को परीक्षा २०७६ चैत ६ गतेदेखि हुने भएको छ ।

 

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले एसईई परीक्षा चैत ६ देखी १७ गते सम्म गर्ने निर्णय गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

Loading...

 

 

 

धेरै पढिएका समाचार