30 May 2020 | शनिबार, १७ जेष्ठ, २०७७

logo
KCCS
बुधबार, ५ चैत, २०७६

एसईई स्थगित

एसईई स्थगित

काठमाडौँ — सरकारले माध्यमिक शिक्षा परीक्षा -सईई- स्थगित गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको बताए। यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

Loading...

 

 

 

धेरै पढिएका समाचार