30 May 2020 | शनिबार, १७ जेष्ठ, २०७७

logo
KCCS
बिहीबार, १९ फागुन, २०७३

१०० क्याम्पसमा जित्दै अनेरास्ववियु पहिलो र नेविसंघ दोस्रोमा

१०० क्याम्पसमा जित्दै अनेरास्ववियु पहिलो र नेविसंघ दोस्रोमा


काठमाडौं—बुधबार भएको त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बिहीबार साँझसम्म अनेरास्ववियुले सबैभन्दा बढी ठाउँमा जित हासिल गर्दै अग्रता कायम गरेको छ ।

अनेरास्ववियुले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी १०० क्याम्पसमा आफूहरुले जित हासिल गरेको दाबी गरेको हो । अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले ३ सय ६० क्याम्पसमा स्ववियु रहेको र जसमध्ये २ सय ३० मा चुनाव सम्पन्न भएको पत्रकार सम्मेलनमा बताइन् । उनका अनुसार अनेरास्ववियुले १०० वटा क्याम्पसमा जित हासिल गरेको हो ।

अनेरास्ववियुले सूचीसहित आफूले विजय गरेका क्याम्पसको नामावली सार्वजनिक गरेको थियो । यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले ९५ क्याम्पसमा जित दाबी गरेको जनाएको छ । नेविसंघले पनि आफूले जितेका क्याम्पसहरुको लिष्ट नै सार्वजनिक गरेको छ ।

मत परिणामअनुसार अनेरास्ववियुले चिकित्सा क्षेत्रको महत्वपूर्ण किल्ला मानिने आइओएम र शिक्षण अस्पताल नर्सिङ क्याम्पसमा पनि विजयी हासिल गरेको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भने अखिल क्रान्तिकारीले जित हासिल गरेको छ । सभापतिमा पुल्चोकमा अखिल क्रान्तिकारीले जितेपनि त्यहाँका पदाधिकारीलगायत अन्य बहुमत पदहरुले भने अनेरास्ववियुले कब्जा जमाएको छ ।

अनेरास्ववियुले विजय हासिल गरेका क्याम्पसहरू


नेविसंघले जित हासिल गरेका क्याम्पसहरू

१. त्रिपुरा सुन्दरी क्याम्पस अध्यक्ष – भिम कुंवर
२. ज्योती ब. क्याम्पस अध्यक्ष – सागर बेलबासे
३. नारद आदर्श क्याम्पस अध्यक्ष – प्रताप राई
४. बढुवा ब. क्याम्पस अध्यक्ष – महेश खड्का
५. त्रियुगा ब. क्याम्पस, मोतीगाडा अध्यक्ष – रोशन कार्की
६. रामपुर ब. क्याम्पस अध्यक्ष – भगत राना
७. रोलेश्वर बहुमुखी क्याम्पस अध्यक्ष – आशा भट्ट
८. वाणगंगा ब. क्याम्पस अध्यक्ष – माधव पौडेल
९. जनप्रशासन क्याम्पस अध्यक्ष – पंकज सुवेदी
१०. काठमाडौं कान्तिपूर क्याम्पस अध्यक्ष – पावल बज्राचार्य
११. शहिद आदर्श क्याम्पस अध्यक्ष – निराजन नेपाल
१२. प्रकाश बहुमुखी क्याम्पस अध्यक्ष – तृष्णा पन्त उप्रेती
१३. पार्वती बहुमुखी क्याम्पस ढुङ्गखर्क अध्यक्ष – पुरुषोत्तम तिम्लिसिना
१४. चैतन्य क्याम्पस, बनेपा अध्यक्ष- माधव शर्मा
१५. मंगल जय बिजय अध्यक्ष – भिम श्रेष्ठ
१६. काभ्रे बहुमुखी क्याम्पस अध्यक्ष – यजेश्वर कायस्थ
१७. जनचेतना ब. क्याम्पस, अध्यक्ष – प्रकाश अर्याल
१८. कर्णाली ब. क्याम्पस अध्यक्ष – नन्दलाल जैसी
१९. सँस्कृत क्याम्पस पोखरा अध्यक्ष – केशव आचार्य
२०. खप्तड बहुमुखी क्याम्पस,मसुरीया अध्यक्ष – दिपक साउद
२१. मोहन्याल ब. क्याम्पस भजनिया अध्यक्ष – जीबन जैशी
२२. विरेन्द्र विद्यामन्दिर अध्यक्ष – धनन्जय रिमाल
२३. लम्की ब. क्याम्पस अध्यक्ष – ललित जैशी
२४. रुरु सँस्कृत क्याम्पस अध्यक्ष – सुर्य रीजाल
२५. द्रब्यशाह ब. क्याम्पस अध्यक्ष – प्रविन बस्नेत
२६. सिंजा बहुमुखी क्याम्पस अध्यक्ष – अमर सिंह खत्री
२७. गौरीगञ्ज क्याम्पस अध्यक्ष -देव राजवंशी
२८. काकरभिट्टा क्याम्पस अध्यक्ष – सुरज उप्रेती
२९. गरामनी क्याम्पस अध्यक्ष – बिनोद उप्रेति
३०. डडेलधुरा शिक्षा क्याम्पस अध्यक्ष – जगत येर
३१. त्रिवेणी बहुमुखी क्याम्पस अध्यक्ष – कृष्ण धामी
३२. दिपायल क्याम्पस अध्यक्ष – जीवन भण्डारी
३३. घन्टेश्वर सेती महाकाली बहुमुखी अध्यक्ष – जितेन्द्र बोहोरा
३४. डोटी ब. क्याम्पस अध्यक्ष- बालकृष्ण साउद
३५. आदिकवि क्याम्पस अध्यक्ष – दुर्गा भण्डारी
३६. शहिद कृष्ण क्याम्पस अध्यक्ष – शिर्षक भट्टराई
३७. आबु खैरेनीबहुमुखीक्याम्पस अध्यक्ष – पुर्णिमा थापा
३८. जनज्योति क्याम्पस भिमाद अध्यक्ष – सुनिल श्रेष्ठ
३९. पाथीभरा ब. क्याम्पस अध्यक्ष – प्रेम कुमार राई
४०. खप्तड बहुमुखी क्याम्पस अध्यक्ष – पवित्रा पौड्याल
४१. जिरखिम्तीबहुमुखीक्याम्पस अध्यक्ष – दिपेन गौतम
४२. छथर क्याम्पस, शुक्रबारे अध्यक्ष – पबित्रापौडेल
४३. अपिलम्पा क्याम्पस हुती अध्यक्ष – तोयराज भट्ट
४४. राष्ट्रिय बहुमुखी क्याम्पस, दत्तु अध्यक्ष – धरेन्द्र धामी
४५. श्री शंकरपुर क्याम्पस, पस्सी अध्यक्ष – कमला पन्थ
४६. दार्चुला ब. क्याम्पस अध्यक्ष – महादेव जोशी
४७. कोट्देउला जनआदर्श क्याम्पस अध्यक्ष – रमाकुमारी नेपाली
४८. नीलकण्ठ बहुमुखी क्याम्पस अध्यक्ष – सरोजराज पाण्डे
४९. मछिन्द्र बहुमुखी क्याम्पस अध्यक्ष – प्रमोद गिरी
५०. देवकोटा ब. क्याम्पस अध्यक्ष – सुशील चापागाई
५१. त्रिभुवन त्रिशुली क्याम्पस अध्यक्ष- पारस अधिकारी
५२. गुप्तेश्वर क्याम्पस अध्यक्ष – शिशिर क्षेत्री
५३. जनप्रशासन ब. क्याम्पस अध्यक्ष – रमेश सुवेदी
५४. रुवाकोट महासिला ब. क्याम्पस अध्यक्ष – सिर्जना मल्ल ठकुरी
५५. वीरगञ्ज नर्सिङ्क क्याम्पस अध्यक्ष – प्रसंशा पाण्डे
५६. पोखरा नर्सिङ्ग क्याम्पस अध्यक्ष – अनामिका बस्नेत
५७. जनपि्रय क्याम्पस अध्यक्ष – आशिष गुरुङ
५८. बासगढी ब. क्याम्पस अध्यक्ष – शंकर रानाभाट
५९. बर्दिया ब. क्याम्पस अध्यक्ष – सागर पौड्याल
६०. शारदा ब. क्याम्पस अध्यक्ष- विकास कोइराला
६१. चुरे क्याम्पस अध्यक्ष – नगेन्द्र हमाल
६२. अमर शहिद ब. क्याम्पस अध्यक्ष – दिलीपचौधरी
६३. जनसिद्धेश्वर ब. क्याम्पस अध्यक्ष – चित्रकला पुन
६४. ज्ञानुदय ब. क्याम्पस अध्यक्ष – हिमाल पंगेनी
६५. ध्ाौलागिरी ब.क्याम्पस अध्यक्ष – मन ब. थापा
६६. गलकोट बहुमुखी क्याम्पस अध्यक्ष – गुमानसिंह भण्डारी
६७. गोकुलेश्वर कृषि क्याम्पस अध्यक्ष – राजेन्द्र बम
६८. जगन्नाथ बहुमुखी क्याम्पस अध्यक्ष – कमल भट्ट
६९. मेलौनी क्याम्पस अध्यक्ष – केशव चन्द
७०. लेटाङ्ग बहुमुखी क्याम्पस अध्यक्ष – विक्रम चापागाई
७१. पथरी ब. क्याम्पस अध्यक्ष – गोपाल साङ्गा
७२. सरस्वती सँस्कृत विद्यापीठ मणिग्राम अध्यक्ष – विष्णु पौड्याल
७३. हरैया बहुमुखी क्याम्पस अध्यक्ष – प्रकाश पौड्याल
७४. जनज्योती ब. क्याम्पस अध्यक्ष – संगम श्रोष्ठ
७५. मातृभुमि क्याम्पस अध्यक्ष – रमेश ढुङ्गेल
७६. भक्ति आर्दश क्याम्पस अध्यक्ष – सुशील रेग्मी
७७. ईसानेश्वर क्याम्पस अध्यक्ष – सुनिल भुजेल
७८. मंगला क्याम्पस अध्यक्ष – विश्वनाथ मिश्रा
७९. सगरमाथा इ. कलेज अध्यक्ष – क्षितिज सिंह ठकुरी
८०. कपुरकोट क्याम्पस अध्यक्ष- सन्देश आचार्य
८१. ठोकर्पा सामुदायिक क्याम्पस अध्यक्ष- बसन्त महत
८२. कंकालिन क्याम्पस, ठुृलो पाखुरा अध्यक्ष – विमल योञ्जन
८३. अरनिको कलेज अध्यक्ष – हेमन्त श्रेष्ठ
८४. त्रिपुरेश्वर शिक्षा क्याम्पस अध्यक्ष – बसन्त अधिकारी
८५. सप्तकोशी बहुमुखी क्याम्पस अध्यक्ष- प्रतिक राई
८६. जनता बुहुमुखी क्याम्पस अध्यक्ष – पुरन रावल
८७. सोताङ्ग पब्लिक क्याम्पस अध्यक्ष – धिरज राई
८८. दुधकोसी क्याम्पस अध्यक्ष – मिलन के.सी.
८९. सोलुखुम्बु क्याम्पस अध्यक्ष – विक्रान्त कुलु
९०. राधादामोदर संस्कृत विद्यापिठ अध्यक्ष – सोवित पाठक
९१. मालुङ्गा सार्वजनिक ब. क्याम्पस अध्यक्ष – खगेन्द्र भट्टराई
९२. चापाकोट ब. क्याम्पस अध्यक्ष – सबिन डोटेल
९३. गल्याङ्ग ब. क्याम्पस अध्यक्ष – प्रेम नारायण रेग्मी
९४. त्रिभुवन आदर्श ब. क्याम्पस अध्यक्ष – सुनिल चापागाईं
९५. वन अध्ययन विज्ञान संस्था अध्यक्ष – हेमचन्द्र जोशी

 

Loading...

 

 

 

धेरै पढिएका समाचार