02 Oct 2020 | शुक्रबार, १६ असोज, २०७७

logo
KCCS
बिहीबार, ६ चैत, २०७६

त्रिभुवन विश्वविद्यालयद्वारा शुक्रबारदेखिका सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय

त्रिभुवन विश्वविद्यालयद्वारा शुक्रबारदेखिका सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखिका सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

 

बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले पठन पाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका उपकुलपति डा। धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।

 

उनले सेमेस्टर प्रणालीको परीक्षा पनि स्थगित गर्नका लागि आज अपरान्ह बैठक डाकिएको बताए ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार